पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले शुक्रबार विज्ञप्ति जारी गर्दै पर्वतका २, कास्की, तनहुँ, म्याग्दी, रुपन्देही र दाङका १÷१ जनाको मृत्यु भएको जानकारी दिएको हो । उनीहरु मध्ये पर्वतका ६३ वर्षीय पुरुषको होम आइसोलेसनमा र अन्यको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।
संक्रमणबाट ज्यान गुमाउनेमा पोखरा २५ का ६८ वर्षीय पुरुष, तनहुँ व्यास नगरपालिका १ की ६० वर्षीय महिला, पर्वत जलजला गाउँपालिका ३ का ६३ वर्षीय पुरुष र पर्वत जिल्लाकै कुश्मा नगरपालिका ९ का ५३ वर्षीय पुरुष छन् ।
यसैगरी म्याग्दीको बेनी गाउँपालिका २ का ७३ वर्षीय पुरुष, रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिकाका ३२ वर्षीय पुरुष र दाङ जिल्ला लमही नगरपालिका ५ की ४४ वर्षीय महिला छन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ सय ४८ पुगेको छ ।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
hero news full width
मुख्य समाचार
कोटीहोम गोलचक्करमा पोखरा
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१