च्याम्पियन्स लिगको फाइनलमा चेल्सी र सिटी

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७८
Champions League

पोखरा । इंग्लिस क्लब चेल्सी यूईएफए च्याम्पियन्स लिगको फाइनल गरेको छ । सेमिफाइनल खेलको दोस्रो लेगमा रियल म्याड्रिडलाई २–० ले हराउँदै समग्र ३–१ चेल्सी फाइनलमा प्रवेश गरेको हो ।

घरेलु मैदानमा फरवार्ड टिमो वेर्नर र मिडफिल्डर मेसन माउन्टले गोल गरे । रियल म्याड्रिडले बल पोसेसनमा पकड जमाएपनि चेल्सीले कम आक्रमणमै गोल गर्न सकेको थियो ।

मंगलबार भएको अर्काे सेमिफाइनल खेलमा म्यान्चेस्टर सिटीले पिएसजीलाई हराउँदै फाइनल प्रवेश गरेको छ ।

Related News

सम्बन्धित समाचार

    • प्रखेपका सय दिन

      आदर्श समाज सम्वाददाता असार १०, २०७८
      पोखरा । प्रदेश खेलकुद परिषद् गण्डकीको गठन भएको हनिमुन पिरियड अर्थात् १ सय दिन पुगेको छ । संघीय संरचना अन्तर्गत…
    • पोखरामा ओलम्पिक डे मनाइयो

      आदर्श समाज सम्वाददाता असार १०, २०७८
      पोखरा । आधुनिक खेल प्रारम्भ भएको दिनको स्मरण गर्दै बुधबार ओलम्पिक डे मनाइएको छ । विभिन्न खेल संघ संस्था, खेलाडी…
    • लाइफटाइम अचिभमेन्ट अवार्ड रञ्जितलाई प्रदान गरिने

      आदर्श समाज सम्वाददाता असार ९, २०७८
      पोखरा, ९ असार । पाँचौ पोखरा स्पोर्टस् अवार्ड–२०७६/०७७ अन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्ड केशव रञ्जित (आनन्द) लाई प्रदान गरिने भएको छ…
    • पोखरा स्पोर्टस् अवार्ड असार १८ मा, समारोह भर्चुअलमार्फत हुने

      आदर्श समाज सम्वाददाता असार ८, २०७८
      पोखरा, ८ असार । ‘पाँचौं पोखरा स्पोर्टस् अवार्ड २०७६/०७७’ भर्चुअलमार्फत हुने भएको छ । अघिल्लो वर्षदेखि विश्वभर फैलिएको कोरोना भाइरस प्रभावका…
    • भूपू खेलाडी मञ्च कावा अध्यक्षमा पराजुली

      आदर्श समाज सम्वाददाता जेठ ३१, २०७८
      पोखरा । भूतपूर्व खेलाडी मञ्च नेपालका कार्यवाहक अध्यक्षमा हरिप्रसाद पराजुली नियुक्त भएका छन् । गण्डकी प्रदेश खेलकुद परिषद् सदस्यसचिवमा नियुक्त…

    hero news full width

    sanil ads

    wordlink ads