न्याय परिषद्का सदस्य निरालाको कोभिडले निधन   

Avatar आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७८
laxmi bahadur nirala

काठमाडौं । न्याय परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको ७७ वर्षको उमेरमा निधन भएको छ ।

पूर्वमहान्यायाधविक्तासमेत रहिसक्नुभएका खड्कालाई कोभिड–१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पतात, बलम्बुमा उपचारका लागि यही वैशाख १० गते भर्ना गरिएको थियो ।

कोरोना सङ्क्रमणकै कारण उहाँको निधन भएको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो ।

जनकपुरमा जन्म भई काठमाडौँको गौरीघाट निवासी खड्काको कानून र न्यायका क्षेत्रमा ठूलो योगदान रहेको छ । सोही योगदानकै कारण कानून व्यवसायीका तर्फबाट उहाँ २०७६ पुसमा न्याय परिषद् हुनुभएको थियो ।    रासस

Related News

सम्बन्धित समाचार

    • विवाहभोज खाएपछि सङ्क्रमण, एकै घरका तीनको मृत्यु   

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ३१, २०७८
      बलेवा ।  बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको…
    • बिहे र पूजापछि गाउँभरि कोरोना

      Avatar श्रीभद्र पौडेल वैशाख ३१, २०७८
      हेमजा । पछिल्लो २ सातायता अन्नपूर्ण गाउँपालिका–५, झोवाङमा बिहे हुने क्रम तीब्र भएसँगै त्यहाँ कोरोना संक्रमण बढेको छ । उक्त गाउँमा…
    • संस्कृतिकर्मी मेनकाजीलाई पत्नीशोक

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ३०, २०७८
      पोखरा । संस्कृतिकर्मी मेनकाजी गुरुङलाई पत्नीशोक परेको छ । उनकी पत्नी मीरा गुरुङको कोरोना संक्रमणका कारणका बिहीबार दिउँसो २ बजे…
    • भारतमा एकै दिन ४ हजार बढीको मृत्यु

      rss रासस वैशाख ३०, २०७८
      नयाँ दिल्ली । भारतमा कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा पछिल्ला केही दिनदेखि कमी आएको छैन । भारतको केन्द्रीय स्वास्थ्य तथा…
    • जिल्ला न्यायाधीश श्रेष्ठको निधन

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ३०, २०७८
      काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ । जिल्ला अदालतकाका स्रेस्तेदार ज्ञानेन्द्र इटेनीका अनुसार…

    hero news full width

    sanil ads

    wordlink ads