गण्डकीका प्रदेश प्रमुख शेरचन पदमुक्त

आदर्श समाज सम्वाददाता
वैशाख २०, २०७८
Amik sherchen

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई पदमुक्त गराईएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीका शेरचन सँगै सुदूरपश्चिका शर्मिला कुमारी पन्तलाई पदमुक्त गरेकी हुन् ।

उनीहरु दुवैजना माओवादी कोटाबाट प्रदेश प्रमुख बनेका हुन् ।

गण्डकीमा सीता पौडेललाई नयाँ प्रदेश प्रमुखको रुपमा तोएिको छ । सुदुरपश्चिममा भने गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख बनाइएको छ । उनीहरुको सपथ केहीबेरमा हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width