नवपुर । पूर्वी नवलपरासीको कावासोतीमा रहेको यातायात कार्यालयका आंशिक कार्य आइतबारदेखि बन्द गरेको छ । नवलपुर जिल्लामा पनि कोभिड १९ को संक्रमण फंैलदै गएको र भीडभाडका कारण थप जोखिम बढ्न सक्ने भन्दै वैशाख १९ गते अर्थात् आइतबारदेखि नियमित प्रवाह गर्नु पर्ने सेवाबाहेक अन्य काम बन्द गरिएको कार्यालयले जनाएको छ ।
यातायात कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख ज्ञानप्रसाद भुसालका अनुसार लाइसेन्सको फारम भर्ने, बायोमेट्रिक अर्थात फोटो खिच्ने, लिखित र ट्रायल परीक्षा लिने काम अर्को सूचना जारी नभएसम्मको लागि बन्द गरिएको छ । त्यसैगरी ब्लुबुक नवीकरण, सवारीको कर बुझ्ने, जाँचपास, रुट पर्मिट लगायतका काम भने नियमित काम अन्तर्गत हुनेछ ।
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१हिमालयन र एलपी देवकोटा फाइनलमा
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
माघ २४, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१कोटिहोमलाई दाउरा, मासिए चौतारा
माघ २०, २०८१पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
माघ २४, २०८१एमाले वडा कमिटी पोखरा–१९ को पदस्थापन
माघ २२, २०८१पाल्पाली सहकारीमा २७ नयाँ सदस्यको स्वागत
माघ १९, २०८१पोखरामा लोपोन्मुख नृत्य प्रदर्शन
माघ १९, २०८१
Related News
सम्बन्धित समाचार
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
दलित पत्रकार संघ गण्डकीमा पूर्ण
गण्डकीको हिउँदे अधिवेशन आह्वान
hero news full width
मुख्य समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१