लुम्बिनीका ३ सांसदले राजीनामा दिए

Avatar आदर्श समाज सम्वाददाता
वैशाख १९, २०७८
Birga-narayan

पोखरा ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डे  राजीनामा सहित ३ सांसदले राजीनामा दिएका छन् ।

कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामु राजीनामा पेश गरेका हुन् । पछिल्लाे समयमा सिर्जित राजनीतिक  घटनाक्रमका कारण आफूले राजीनामा दिएको उनले बताएका छन्

कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले राजीनामा दिएका हुन्।

दुई जना  एमाले ओली समूहकै सांसद हुन् भने अजय शाही हृदयेश त्रिपाठी समूहबाट सूर्य चिन्ह लिएर चुनाव जितेका हुन् ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads