सांसद खीमविक्रम शाही चरकको आइसियुमा

Avatar आदर्श समाज सम्वाददाता
वैशाख १५, २०७८
khim-bikram-shahi

सांसद खिमविक्रम शाही । फाइल फाेटाे

पोखरा । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुको अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला जनमोर्चाका सांसद खीमविक्रम शाही भने चरक मेमोरियल हस्पिटलको आइसियुमा भर्ना भएका छन् ।

उनका स्वकीय सचिव मीलन हमालका अनुसार दिउँसो १२ बजे अचानक बिरामी भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । के समस्या हो भनेर उनले खुलाएका छैनन् ।

हमालका अनुसार शाही अहिले भाइ जुनविक्रम शाहीसँगै अस्पतालमा छन्र ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads