गण्डकी प्रदेश सभा २० मिनेट स्थगित

आदर्श समाज सम्वाददाता
वैशाख १४, २०७८
Sansad

पोखरा । गण्डकी प्रदेश सभाको विशेष अधिवेशनको दोश्रो वैठक २० मिनेटका लागि स्थगन भएको छ ।
सत्तारुढ दलकै सांसदहरुले पिसिआर परीक्षण गरेर मात्र सभा सञ्चालनको माग गर्दै विरोध जनाएपछि सभामुख नेत्रनाथ अधिकारीले सभा स्थगन गरेका हुन् ।
मुख्यमन्त्रीले पृथ्वी सुब्बा गुरुङले वैशाख २ गते सभा अन्त्यको सिफारिस गरेसँगै प्रदेश प्रमुख अमिक शेरचनले संसद अधिवेशन अन्त्य गरेका थिए । लगत्तै विपक्षी दलहरुको आग्रहमा शेरचनले वैशाख १३ गतेलाई विशेष अधिवेशन बोलाएका थिए ।
संसदमा मुख्यमन्त्री गुरुङ विरुद्धका १३ गते नै अविश्वासको प्रस्ताव पेश भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width