गण्डकी प्रदेश सभा २० मिनेट स्थगित

Avatar आदर्श समाज सम्वाददाता
वैशाख १४, २०७८
Sansad

पोखरा । गण्डकी प्रदेश सभाको विशेष अधिवेशनको दोश्रो वैठक २० मिनेटका लागि स्थगन भएको छ ।
सत्तारुढ दलकै सांसदहरुले पिसिआर परीक्षण गरेर मात्र सभा सञ्चालनको माग गर्दै विरोध जनाएपछि सभामुख नेत्रनाथ अधिकारीले सभा स्थगन गरेका हुन् ।
मुख्यमन्त्रीले पृथ्वी सुब्बा गुरुङले वैशाख २ गते सभा अन्त्यको सिफारिस गरेसँगै प्रदेश प्रमुख अमिक शेरचनले संसद अधिवेशन अन्त्य गरेका थिए । लगत्तै विपक्षी दलहरुको आग्रहमा शेरचनले वैशाख १३ गतेलाई विशेष अधिवेशन बोलाएका थिए ।
संसदमा मुख्यमन्त्री गुरुङ विरुद्धका १३ गते नै अविश्वासको प्रस्ताव पेश भएको छ ।

Related News

सम्बन्धित समाचार

    • चौरासी पूजापछि गाउँमा कोरोना

      Avatar तोलाकान्त बगाले वैशाख २४, २०७८
      वालिङ । वालिङ नगरपालिका १ धरमपानी गाउँमा बुधबार गरिएको एन्टिजेन परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको छ । गाउँमा गत…
    • मनाङेको मन्त्रालयलाई अल्पकालीन बजेट

      धनबहादुर गुरुङ धनबहादुर गुरुङ वैशाख २४, २०७८
      पोखरा । गण्डकी प्रदेशमा सत्ताको खेल भइरहँदा यतिखेर चर्चामा छ, युवा तथा खेलकुद मन्त्रालय । मन्त्रालय भन्दा बढि हिट भए…
    • राम्दीघाटमा २५ भन्दा बढी मलामी निषेध

      भवानी अधिकारी भवानी अधिकारी वैशाख २३, २०७८
      स्याङ्जा । पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल राम्दीमा २५ जनाभन्दा बढी मलामी जान रोक लगाइएको छ । कोरोना भाइरसको संक्रमण…
    • लकडाउनमा सुनसान बेनी बजार (तस्बिर सहित )

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २३, २०७८
      म्याग्दी । म्याग्दीको बेनी नगरपालिकामा लकडाउन (निशेधाज्ञा) जारी भएपछि सुनसान देखिएको छ । बेनी नगरपालिकाको प्रस्तावमा जिल्ला प्रशासन कार्यालयले नगरपालिका…
    • धौलागिरी अस्पतालमा २ जनाको मृत्यु

      राजेशचन्द्र राजभण्डारी राजेशचन्द्र राजभण्डारी वैशाख २३, २०७८
      बागलुङ । धौलागिरी अस्पताल बागलुङमा उपचारत २ जना पुरुषको मृत्यु भएको छ । १ जना कोरोना संक्रमित र एकजना शंकास्पद…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग