पोखरा। स्याङ्जाको फेदीखोला गाउँपालिका–४ गलेमस्थित शीतला युवा क्लबद्वारा आयोजित भलिबल प्रतियोगितामा पुम्दीभुम्दी युवा क्लब प्रथम भएको छ ।
फाइनलमा आयोजक शीतला युवा क्लबलाई हराउँदै पुम्दीभुम्दी प्रथम हुँदै २५ हजार रुपैयाँ हात पारेको छ । १० टिम सहभागी प्रतियोगितामा उपविजेताले १५ हजार पायो ।
शीतला आमा समूह अध्यक्ष पूजा गुरुङले विजयीलाई पुरस्कार प्रदान गरिन् ।
शीतला मावि प्रअ तुलसीराम पौडेलले प्रमाणपत्र गरेका थिए भने आयोजक कमिटी अध्यक्ष दीपेन्द्र पौडेलले शील्ड र मेडल प्रदान गरे ।
Related News
सम्बन्धित समाचार
तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि
लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन
वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल
ढोलाहिटीलाई फुटबल उपाधि
बुद्ध विशालको फुटसल प्रतियोगिता
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१