पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७८
raja rani

पोखरा ।  पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबार कोरोना परीक्षण गरिएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो।

भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका शाह दम्पतीमा संक्रमण पुष्टि भएको उनको निजी सचिवले जानकारी दिएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width