पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण

Avatar आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७८
raja rani

पोखरा ।  पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबार कोरोना परीक्षण गरिएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो।

भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका शाह दम्पतीमा संक्रमण पुष्टि भएको उनको निजी सचिवले जानकारी दिएको छ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Fishtail

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग