पोखरा । गण्डकी प्रदेश सरकार मातहतको गण्डकी प्रदेश खेलकुद परिषदले पूर्णता पाएको छ । प्रदेश सरकारले परिषदको उपाध्यक्षमा नारायण पुनलाई मनोनीत गरेको छ ।
परिषद सदस्यमा गिरमान गुरुङ, बासु बराल, दिलबहादुर गुरुङ, रामचन्द्र थापा, योगेन्द्र गुरुङ, तारामाया थापा मगर, शुभकन्या गुरुङ, चन्द्रा घलेगुरुङ, ज्ञानबहादुर बोहरा, योगिता सहनी, योगेन्द्र शेरचन, खगेन्द्र क्षेत्री, बसन्त दवाडी, ऋषि गौतम, निर्मला बराल र केशव पाठक छन् ।
त्यसैगरी कास्की जिल्ला खेलकुद विकास समितीको अध्यक्षमा तोरणबहादुर बानियाँ मनोनित भएका छन् । उपाध्यक्षमा महेन्द्र गुरुङ, सचिवमा भीम पराजुली, कोषाध्यक्षमा कन्चन थापा (कोइराला)लाई मनोनयन गरिएको छ । स्याङ्जा जिल्ला अध्यक्षमा गिरिप्रसाद गुरुङ र सचिवमा शीतलंग केसी मनोनीत भएका छन् ।
तनहुँ अध्यक्षमा अनिल पाण्डे र सचिवमा तुल्सीराम पाण्डे, लमजुङ अध्यक्षमा योगबहादुर गुरुङ र सचिवमा रोजी गुरुङ, नवलपुर जिल्लाको अध्यक्षमा सेतबहादुर पुन र सचिवमा ध्रुव खनाल, मनाङ अध्यक्षमा चिनबहादुर घले र सचिवमा नवराज गुरुङ चयन भए ।
गोरखा अध्यक्षमा शान्तासिंह बस्नेत र सचिवमा हिरालाल श्रेष्ठ, मुस्ताङ जिल्लाको अध्यक्षमा मिनकुमार शेरचन र सचिवमा विनोद बिसी, म्याग्दी जिल्लाको अध्यक्षमा दिनेश खत्री र सचिवमा तारामान रोक्का, पर्वत जिल्लाको अध्यक्षमा हर्कमान गुरुङ र सचिवमा अदित गुरुङ र बागलुङ जिल्लाको अध्यक्षमा कुमार खडका र उपाध्यक्षमा लोकेन्द्र केसी मनोनीत भए ।
परिषद सदस्य सचिवमा यसअघि नै तेजबहादुर गुरुङ नियुक्त भएका छन् ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
hero news full width
मुख्य समाचार
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१