पूर्वमन्त्री दुर्गा श्रेष्ठलाई मातृशोक

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०७८
durga mother

दमौली ।  पूर्वमन्त्री एवं राप्रपा केन्द्रीय कार्यसम्पादन समिति सदस्य दुर्गा श्रेष्ठलाई मातृशोक परेको छ ।

तनहुँ व्यास नगरपालिका–२ निवासी पूर्वमन्त्री श्रेष्ठकी आमा विष्णुमायाको काठमाडौँमा निधन भएको हो ।

उनको पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

एकान्नब्बे वर्षीया श्रेष्ठ ३ वर्षदेखि थलिएकी थिइन्।   श्रेष्ठको निधनपछि पूर्वमन्त्री श्रेष्ठ दाजुसहित बन्दीपुर गाउँपालिका–४ स्थित माइतीघरमा किरिया बसेकी छन् ।  श्रेष्ठलाई बेलाबेलामा रिङ्गटा लाग्ने समस्या थियो । “आमालाई अरु खासै रोग थिएन, टाउकोको नशा सुक्दै गएकाले रिङ्गटा लाग्ने समस्या भने थियो,” दुर्गा श्रेष्ठले भनिन् ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width