पूर्वमन्त्री दुर्गा श्रेष्ठलाई मातृशोक

Avatar आदर्श समाज सम्वाददाता
वैशाख ३, २०७८
durga mother

दमौली ।  पूर्वमन्त्री एवं राप्रपा केन्द्रीय कार्यसम्पादन समिति सदस्य दुर्गा श्रेष्ठलाई मातृशोक परेको छ ।

तनहुँ व्यास नगरपालिका–२ निवासी पूर्वमन्त्री श्रेष्ठकी आमा विष्णुमायाको काठमाडौँमा निधन भएको हो ।

उनको पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

एकान्नब्बे वर्षीया श्रेष्ठ ३ वर्षदेखि थलिएकी थिइन्।   श्रेष्ठको निधनपछि पूर्वमन्त्री श्रेष्ठ दाजुसहित बन्दीपुर गाउँपालिका–४ स्थित माइतीघरमा किरिया बसेकी छन् ।  श्रेष्ठलाई बेलाबेलामा रिङ्गटा लाग्ने समस्या थियो । “आमालाई अरु खासै रोग थिएन, टाउकोको नशा सुक्दै गएकाले रिङ्गटा लाग्ने समस्या भने थियो,” दुर्गा श्रेष्ठले भनिन् ।

Related News

सम्बन्धित समाचार

    • लकडाउनमा सुनसान बेनी बजार (तस्बिर सहित )

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २३, २०७८
      म्याग्दी । म्याग्दीको बेनी नगरपालिकामा लकडाउन (निशेधाज्ञा) जारी भएपछि सुनसान देखिएको छ । बेनी नगरपालिकाको प्रस्तावमा जिल्ला प्रशासन कार्यालयले नगरपालिका…
    • सङ्क्रमित बोक्नै मान्दैनन् एम्बुलेन्स चालक

      rss रासस वैशाख २३, २०७८
      डोटी । पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमित हुनेको दर वृद्धि हुँदै गएको छ । जिल्लामा स्वास्थ्य उपचार गर्न समस्या भएपछि…
    • कोभिडविरुद्ध जुध्न सकस

      सविन लामिछाने सविन लामिछाने वैशाख २३, २०७८
      दमौली  । तनहुँमा कोरोना संक्रमितको संख्या बढेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या एक सय नाघेको छ । बुधबार साँझसम्म…
    • धौलागिरि गाउँपालिकाका सबै सेवा बन्द

      sadhanramjali साधन राम्जाली वैशाख २३, २०७८
      म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको कार्यालय, वडा र विषयगत सेवा केन्द्रका कार्यालय बन्द हुने भएका छन् । गाउँपालिकाभित्र समुदायस्तरमा कोरोना…
    • गाउँलेले खोले कोभिड अस्पताल

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २३, २०७८
      हेमजा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा ५ शैयाको कोभिड अस्पताल स्थापना गरिएको छ । ढिकुरपोखरीस्थित दिगो महिला विकास बचत तथा ऋण…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग