पोखरा । बार्सिलोनाले सिजनको दोश्रो एल क्लासिकोमा पनि हार व्यहोरोको छ । रियल मड्रिडले बार्सिलोनालाई २–१ ले पराजित गरेको हो ।
यस अघिको एल क्लासिको पनि रियल नै जितेको थियो ।
रियलको घरेलु मैदानमा शनिबार राति भएको खेलमा करिम बेन्जेमा र टोनी क्रुसले गोल गरे । बार्सिलोनाका लागि ओस्कार मिगुएजाले एक गोल फर्काए ।
यो जितसँगै रियल लिगको शिर्ष स्थानमा उक्लेको बछ । एथ्लेटिकोसँग समान ६६ अंक भएपनि हेड टु हेडमा रियल अघि छ तर एट्लेटिकोले एक खेल कम खेलेको छ । बार्सिलोना ६५ अंक जोडेर तेस्रो स्थानमा झरेको छ ।
Related News
सम्बन्धित समाचार
लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन
वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल
ढोलाहिटीलाई फुटबल उपाधि
बुद्ध विशालको फुटसल प्रतियोगिता
पोखरामा पहिलो पल्ट मोटरसाइकल रेस, बाम्दीमा यसरी ओइरिए दर्शक
hero news full width
मुख्य समाचार
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१प्रकट पगेनी ‘शिव’ को निधन
वैशाख ४, २०८१