पोखरा । नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेज पोखराले विद्यार्थीका लागि स्वागत तथा उत्प्रेरणा कार्यक्रम गरेको छ । आगामी शैक्षिक सत्रको बिएचएम, बिबिए र बिबिए बिआइमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेजका अध्यक्ष अशोक पालिखे, प्रिन्सिपल प्रकाश रेग्मी लगायतले माला खादाले स्वागत गरे ।
कलेजका अध्यक्ष पालिखेले नेपालमै पहिलो नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेज अहिले धेरै विद्यार्थीको रोजाइमा पर्ने कलेज बनेकोमा खुसी व्यक्त गरे । पालिखेले सबै विद्यार्थीलाई राम्रो अध्ययन गर्न र भविष्यमा सफल व्यवस्थापक बन्न शुभकामना दिएका थिए ।
मोटिभेसनल स्पिकर रबिन कटवालले विद्यार्थी, अभिभावक र कलेजका प्राध्यापकलाई उत्प्रेरणामूलक सन्देश दिए । विद्यार्थी र अभिभावकका लागी यो कार्यक्रम अत्यन्त फलदायी भएको प्रिन्सिपल प्रकाश रेग्मीले बताए ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
शिव शक्तिमा नवआगन्तुक विद्यार्थीको स्वागत, विद्यार्थीलाई रोजगार सुनिश्चित
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
संस्कृत माविको १२४ औं अभिभावक दिवस
हेम्जा आवासीयमा पुरस्कार वितरण
hero news full width
मुख्य समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
ब्ल्याक बुल्स् सेमिफाइनलमा
माघ २९, २०८१नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१