‘विद्यार्थीको रोजाइमा टुरिजम कलेज’

Avatar आदर्श समाज सम्वाददाता
चैत्र २८, २०७७
hotel mgmt college

पोखरा । नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेज पोखराले विद्यार्थीका लागि स्वागत तथा उत्प्रेरणा कार्यक्रम गरेको छ । आगामी शैक्षिक सत्रको बिएचएम, बिबिए र बिबिए बिआइमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेजका अध्यक्ष अशोक पालिखे, प्रिन्सिपल प्रकाश रेग्मी लगायतले माला खादाले स्वागत गरे ।

कलेजका अध्यक्ष पालिखेले नेपालमै पहिलो नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेज अहिले धेरै विद्यार्थीको रोजाइमा पर्ने कलेज बनेकोमा खुसी व्यक्त गरे । पालिखेले सबै विद्यार्थीलाई राम्रो अध्ययन गर्न र भविष्यमा सफल व्यवस्थापक बन्न शुभकामना दिएका थिए ।

मोटिभेसनल स्पिकर रबिन कटवालले विद्यार्थी, अभिभावक र कलेजका प्राध्यापकलाई उत्प्रेरणामूलक सन्देश दिए । विद्यार्थी र अभिभावकका लागी यो कार्यक्रम अत्यन्त फलदायी भएको प्रिन्सिपल प्रकाश रेग्मीले बताए ।

Related News

सम्बन्धित समाचार

    • एसईई र कक्षा १२ को परीक्षा स्थगित

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २७, २०७८
      पोखरा ।  राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ। कोरोना महामारीको जोखिम र अधिकांश जिल्लामा…
    • सङ्क्रमणको जाेखिम बढ्यो, परीक्षा रोकिएन   

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २१, २०७८
      लमजुङ । सङ्घीय सरकार र जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ को जोखिमका कारण शैक्षिक संस्था बन्द गर्न दिएको निर्देशनलाई यहाँका केही…
    • वार्षिक परीक्षा स्थगित

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २०, २०७८
      दमौली । नयाँ भेरियन्टसहितको कोभिड १९ संक्रमणको जोखिम बढ्दै गएपछि विद्यालयको वार्षिक परीक्षा स्थगित भएको छ । समुदायस्तरमा कोरोना भाइरसको…
    • गण्डकी विश्वविद्यालयको शैक्षिक भवन शिलन्यास

      Avatar कविराज खनाल वैशाख १४, २०७८
      लेखनाथ । बजारको माग एकातिर, पढाइ र जनशक्ति उत्पादन अर्कोतिर । बेरोजगारी समस्या उस्तै छ । युवापुस्ता भने रोजगारी खोज्दै विदेश…
    • देशभरका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्‍को निर्णय

      Avatar आदर्श समाज सम्वाददाता वैशाख १३, २०७८
      काठमाडाैं ।  सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएकाले यसको जोखिम न्यूनीकरणका…

    hero news full width

    sanil ads

    wordlink ads