यो वेबसाइट आदर्श समाज राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली तथा अङग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
आदर्श समाज राष्ट्रिय दैनिकको यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान छ। यस क्षेत्रमा यो एक सर्वाधिक पढिने पत्रिका भएको छ। ‘समुन्नतिका लागि स्वतन्त्र पत्रकारिता’ नाराका साथ अघि बढेको यस पत्रिकाले नारा अनुसार व्यवहारमा पनि स्वतन्त्र रहेर पत्रकारिताको धर्म निर्वाह गरिरहेको छ।
पोखरा । पत्रकार महासंघ कास्कीको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार बिमला भणडरीले विजयी भएकी छन् । उनी १७४ मतले ल्याएर विजयी भइन् भने केशवशरण लामिछानेको १२१ भोट छ ।
उपाध्यक्षमा रामप्रसाद तिमिल्सिना, महिला उपाध्यक्षमा जमुना वर्षा, सचिवमा माधव बराल, सह–सचिव श्रीराम सिग्देल र कोषाध्यक्षमा कृष्ण दवाडीले जितेका छन् ।
अन्तिम नतिजा भने घोषणा हुन बाँकी छ ।
संघीय संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
वैशाख ६, २०७८आज र भोलि देशभर भिटामिन ए खुवाइँदै
वैशाख ६, २०७८भेडीगोठमा झलल बिजुली, सरर्र मोटर
वैशाख ६, २०७८गण्डकीका मुख्यमन्त्री भन्छन् : मलाई किन हटाउने ?
वैशाख ३, २०७८गण्डकीमा अबको मुख्यमन्त्री कांग्रेसका कृष्णचन्द्र नेपाली
वैशाख १, २०७८हावाहुरीले रुख ढल्दा पोखरामा १ घाइते
चैत्र ३१, २०७७पोखराका स्कुलमा वैशाखभित्रै परीक्षा सक्नुपर्ने
वैशाख ५, २०७८
Related News
सम्बन्धित समाचार
लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
कास्कीसहित १४ जिल्ला काेराना अति प्रभावित, पाेखराका स्कुल वैशाखभर खुल्ने छैनन्
जसपाका नेता कार्यकर्ताको मुद्दा फिर्ता, रेशम चाैधरीकाे मुद्दा के भयाे हाेला ?
सहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय
संघीय संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
hero news full width
मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै, बन्द होलान् त मुलुकभरका विद्यालय
आज र भोलि देशभर भिटामिन ए खुवाइँदै
वैशाख ६, २०७८भेडीगोठमा झलल बिजुली, सरर्र मोटर
वैशाख ६, २०७८अखाद्य बस्तु बेच्ने र बिल नदिने पोखराका व्यवसायीलाई जरिवाना
वैशाख ५, २०७८पोखराका स्कुलमा वैशाखभित्रै परीक्षा सक्नुपर्ने
वैशाख ५, २०७८महामारी फैलियो, सावधानी छैन
वैशाख ५, २०७८