पत्रकार महासंघ कास्कीमा बिमला भण्डारी विजयी

Avatar आदर्श समाज सम्वाददाता
चैत्र २६, २०७७
Bimala

पोखरा । पत्रकार महासंघ कास्कीको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार बिमला भणडरीले विजयी भएकी छन् । उनी १७४ मतले ल्याएर विजयी भइन् भने केशवशरण लामिछानेको १२१ भोट छ ।

उपाध्यक्षमा रामप्रसाद तिमिल्सिना, महिला उपाध्यक्षमा जमुना वर्षा, सचिवमा माधव बराल, सह–सचिव श्रीराम सिग्देल र कोषाध्यक्षमा कृष्ण दवाडीले जितेका छन् ।

अन्तिम नतिजा भने घोषणा हुन बाँकी छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads

    Recent Posts

    भर्खरै