बायर्न विरुद्ध पिएसजीको जित

आदर्श समाज सम्वाददाता
चैत्र २६, २०७७
PSG

पोखरा । पीएसजीले युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा साविक विजेता जर्मन क्लब बायर्न म्युनिखलाई पराजित गरेको छ ।

पिएसजीका फ्रेन्च फरवार्ड केलियन एमबाप्पे चम्कदा बायर्नको घरेलु मैदानमा ३–२ को जित निकालेको हो । पीएसजीको जितमा एमबाप्पेले २ र मार्किन्हसले १ गोल गरे । बायर्नका लागि इरिक म्याक्सिम चुपो मोटिङ र थोमस मुलरले १/१ गरे ।

यो जितसँगै दोश्रो लेगको खेलमा पिएसजीलाई सहज हुने भएको छ । दोस्रो लेगमा बायर्नलाई सेमिफाइनल पुग्न कम्तीमा पनि २–० को जित निकाल्नु पर्छ । दोस्रो लेग पीएसजीको मैदानमा १४ अप्रिलमा हुनेछ ।

Related News

सम्बन्धित समाचार

    • मेम्फिस डिपाए बार्सिलोना अनुबन्ध

      आदर्श समाज सम्वाददाता असार ६, २०७८
      पोखरा । स्पेनिस क्लब बार्सिलोनाले डच फरवार्ड मेम्फिस डिपाएलाई अनुबन्ध गरेको छ । फ्रेन्च क्लब लियोनबाट २७ वर्षीय फरवार्डलाई फ्रि…
    • पेरुमाथि ब्राजिलको जित

      आदर्श समाज सम्वाददाता असार ४, २०७८
      पोखरा । ब्राजिलले पेरुमाथि ४–० को सानदार जित हात पारेको छ । आज विहान भएको खेलमा अमेरिका कपमा लगातार दोस्रो…
    • नेपाल अष्ट्रेलियासँग पराजित

      आदर्श समाज सम्वाददाता जेठ २९, २०७८
      पोखरा । नेपालले अष्ट्रेलियासँग भएको खेलमा पराजित भएको छ । विश्वकप २०२२ र एसिया कप २०२३ को छनोट अन्तर्गत दोस्रो…
    • जोर्डनसँग नेपाल पराजित

      आदर्श समाज सम्वाददाता जेठ २५, २०७८
      पोखरा । विश्वकप तथा एसियन कप छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । छनोटको सातौं खेलमा नेपाल जोर्डनसँग ३–०…
    • अर्जेन्टिना र चिली बराबरीमा

      आदर्श समाज सम्वाददाता जेठ २१, २०७८
      पोखरा । आज विहान भएको खेलमा विश्वकप छनौटको दक्षिण अमेरिकी महादेशको खेलमा अर्जेटिना र चिलीले बराबरी खेलेका छन् । अर्जेटिनाको…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग