पोखरा । पीएसजीले युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा साविक विजेता जर्मन क्लब बायर्न म्युनिखलाई पराजित गरेको छ ।
पिएसजीका फ्रेन्च फरवार्ड केलियन एमबाप्पे चम्कदा बायर्नको घरेलु मैदानमा ३–२ को जित निकालेको हो । पीएसजीको जितमा एमबाप्पेले २ र मार्किन्हसले १ गोल गरे । बायर्नका लागि इरिक म्याक्सिम चुपो मोटिङ र थोमस मुलरले १/१ गरे ।
यो जितसँगै दोश्रो लेगको खेलमा पिएसजीलाई सहज हुने भएको छ । दोस्रो लेगमा बायर्नलाई सेमिफाइनल पुग्न कम्तीमा पनि २–० को जित निकाल्नु पर्छ । दोस्रो लेग पीएसजीको मैदानमा १४ अप्रिलमा हुनेछ ।
Related News
सम्बन्धित समाचार
सिजनको २ ‘एल क्लासिको’ रियलले जित्यो
आहारारा गोल्ड कप संकटालाई
आहाराराले पाउनेछ नयाँ विजेता
अफ्रिकन रुट्स फाइनलमा, शनिबार संकटा क्लब र अफ्रिकन रुट्स उपाधिका लागि भिड्ने
१९ औं आहारारा गोल्डकप : नेपाल पुलिस सेमिफाइनलमा
hero news full width
मुख्य समाचार
पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँढे राहत
गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
चैत्र २९, २०७७संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस
चैत्र २८, २०७७सभापतिबाहेक अरु पदमा उठ्दिनँ : डा शेखर कोइराला
चैत्र २८, २०७७पत्रकार महासंघमा विपुल पोखरेल प्यानल विजयी
चैत्र २८, २०७७कृषिमा छैनन् दरबन्दी अनुसार कर्मचारी
चैत्र २८, २०७७