पोखरा। नेपाल पत्रकार महासंघको निर्वाचन अन्तगर्त कास्कीकाबाट केन्द्रका लागि जाने मतको अन्तिम परिणाम सार्वजनिक भएको छ । मत परिणाममा लोकतान्त्रिक समूहले बढी मत ल्याएको छ । साँझ ९ बजेबाट गणना सुरु भएकामा ३ सय ५ मत गन्दा अध्यक्षमा लोकतान्त्रिक गठवन्धनका विपुल पोखरेलले मत ल्याएका छन् । निर्मला शर्माले मत ल्याएकी छन् । पत्रकार महासंघ कास्कीमा ३ सय १२ मतदाता भएकामा ३ सय ५ मत खसेको छ । केन्द्र, प्रदेश र जिल्ला तहको चुनाव भएकामा पहिलो केन्द्रको मतगणना सुरु भएको हो ।
प्रदेशबाट चुनिने केन्द्रीय सदस्यको मत गणना कास्कीमा सकिएको छ ।
केन्द्रका लागि प्राप्त मतको परिणाम
अध्यक्ष
१ गजेन्द्रसिंह बुढाथोकी – १५
२ निर्मला शर्मा – ११८
४ विपुल पोखरेल – १६१
वरिष्ठ उपाध्यक्ष
१ माधव नेपाल – ९८
२ रमेश विष्ट -१८०
३ रामजी दाहाल – १०
उपाध्यक्ष (महिला) –
१ दाना केसी (सुवेदी) – १०८
२ बाला अधिकारी – १७३
उपाध्यक्ष (समावेशी)
१ अवधेश झा – १०७
२ उदय जिएम – १५४
३ मोहनकुमार सिंह – ६
महासचिव
१ बालकृष्ण बस्नेत – १०५
२ रोशन पुरी – १४७
३ सुबोध गौतम – २८
सचिव (खुला)
१ गोविन्दप्रसाद चौलागाई – १०१
२ जन्मदेव जैसी -३९
३ यम विरही – ४
४ रामकृष्ण ज्ञवाली – १४९
सचिव (महिला)
१ निमा काफ्ले – ११९
२ सिर्जना अर्याल – १५२
सचिव (आदिवासी जनजाति)
१ नारायण सुन्दर किलम्बू – १४२
२ रामकुमार श्रेष्ठ – ३७
३ शाहीमान राई – ८७
सचिव (मधेशी)
१ दीपेन्द्र चौहान – १४०
२ देवकुमार यादव – १२
३ स्वेता सिन्हा -१२१
सचिव (दलित)
१ मधु शाही – १२९
२ हेमकर्ण बि.क. – १३४
सचिव (एसोसियट)
१ केपी ढुंगाना – १२
२ केशवराज खनाल – ८
३ पवन आचार्य – १४७
४ राधेश्याम दाहाल – ४
५ रामेश्वर कार्की -९४
६ विनय देवकोटा – ४
कोषाध्यक्ष
१ कलेन्द्र सेजुवाल – १४४
२ कृष्ण गिरी – ९८
३ प्रकाश थापा- ९
४ माधव दुलाल- १८
लेखा समिति संयोजक
१ द्वारिका प्रसाद काफ्ले – ७९
२ लक्ष्मण कार्की – २७
३ लेखनाथ न्यौपाने- १५०
सदस्य (खुला)
१ किरण ढकाल – १९
२ केशबहादुर भुल- १६
३ गणेशप्रसाद वञ्जाडे – ६
४ गोविन्द खड्का – २३
५ छविलाल तिवारी – १४६
६ जीतेन्द्रलाल श्रीवास्तव -६५
७ टेकराज शाही -५
८ नारायणप्रसाद पंगेनी – २१
९ निरजराज जोशी – १४
१० पदमराज जोशी (स्वास्थ्य) – १६
११ बसन्तप्रताप सिंह -१५
१२ वासुदेव शर्मा (बबिन शर्मा) – १४१
१३ बंशीकुमार शर्मा -७८
१४ भवानी कार्की – २०
१५ भुपेन्द्र आचार्य -७९
१६ माधव पौडेल – १३९
१७ मुक्तिबाबु रेग्मी- ८
१८ रमेश खतिवडा – १२३
१९ रामकृष्ण भण्डारी- २५
२० लोकराज जैशी -५
२१ विपी साह -९
२२ विकास बञ्जाडे – १९
२३ शिवराज खत्री -११२
२४ शिव बस्नेत -७३
२५ संगम महत – ८०
महिला सदस्य (खस आर्य)
१ डा. आशासिंह शाह – १२
२ प्रतिमा सिलवाल -६८
३ भाषा शर्मा -१९
४ शर्मिला सुवेदी – ३
५ सतीदेवी उप्रेती – १
६ सरिता तिम्सिना पंगेनी – १७५
महिला सदस्य (मधेशी)
१ ललिताकुमारी साह -१२९
२ रुवीकुमारी रौनियार -९७
महिला सदस्य (आदिवासी जनजाति)
१ अन्जना शिल्पकार – ११०
२ शान्ता आङबुहाङ -१३२
महिला सदस्य (दलित)
१ रुपा गहतराज – १०४
२ सरिता बराइली – १३४
आदिवासी जनजाति सदस्य
१ ईश्वरराज मगर – ३१
२ भिसन राई – १२१
३ बुद्धवीर राई – ८
४ विजय चाम्लिङ -८१
आदिवासी जनजाति महिला सदस्य
१ पार्वती चौधरी – ६३
२ सन्तकुमारी लामा तामाङ (सन्चु) – १३३
सदस्य दलित
१ करन ताम्राकार – ८०
२ प्रकाश धौलाकोटी -१५०
दलित महिला सदस्य
१ पवित्रा सुनार – ९८
२ राधा नेपाली -१८२
सदस्य मधेशी
१ वीरेन्द्र केएम – ८३
२ भउच प्रसाद यादव – ११
३ राकेशकुमार मिश्र -३१
४ सुभाष प्रसाद साह -११२
मधेशी महिला सदस्य
१ रिंकु कुमारी मिश्र – १३१
२ सीमा शर्मा (सिंह) – ९७
सदस्य (अपांगता)
१ चन्द्रकान्त पौडेल – ५७
२ डिलप्रकाश गौतम – ६४
३ नवीन रिजाल -१२२
४ रविनप्रसाद थपलिया – ८
सदस्य (अल्पसंख्यक)
१ इफ्तखार हसन (इकवाल अहमद)- १२६
२ लक्ष्मण थामी -१०६
३ सिराजुद्धिन खान – ११
लेखा समिति सदस्य (खुला)
१ नारायणप्रसाद सापकोटा – ३७
२ मुकुन्दप्रसाद भण्डारी -१२८
३ विष्णु जम्कटेल तारुके -७२
लेखा समिति सदस्य (महिला)
१ कालिका शिवाकोटी – ९७
२ देवी सापकोटा -१३४
३ मन्जिमा ढकाल -२८
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१