पाेखरा । नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्यमा लाेकतान्त्रिक समूहका त्रिभुवन पाैडेल र प्रदीप काफ्ले विजयी भएका छन् । निर्वाचन समितिले आधिकारिक घाेषणा नगरे पनि ११ वटै जिल्लाबाट प्राप्त नतिजा अनुसार उनीहरु विजयी भएका हुन् ।
अर्काे प्यालनका रामजीप्रसाद लम्सालले कास्कीबाट १ सय ३६ र भीमलाल श्रेष्ठले ६६ मत ल्याएका छन् ।
कास्कीमा ३ सय १२ मतदाता रहेकामा ३ सय ५ मत खसेकाे थियाे ।
प्रदेशका ११ वटै जिल्लाबाट मत परिणाम आएपछि आधिकारिक रुपमा अन्तिम नतिजा प्रकाशन गरिने छ ।
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
जरोटुप्पोमा सम जयन्ती र सम्मान
‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
नमस्ते हस्पिटल १३ औं वर्षमा
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१