पत्रकार महासंघको नतिजा : बागलुङमा लाेकतान्त्रिक गठवन्धनकाे अग्रता

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०७७
FNJ

पाेखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको लागि बागलुङबाट लाेकतान्त्रिक गठवन्धनका लागि अत्यधिक मत परेकाे छ ।

कुल मतदाता: १६३

खसेको मत: १४२

अध्यक्ष दिपेन्द्र श्रेष्ठ ४७

नारायण शर्मा ९२

उपाध्यक्ष खुला इन्द्रप्रसाद पौडेल ४४, दीपक भट्टराई ९४

उपाध्यक्ष महिला शान्ति गुरुङ ४६, सोनी शर्मा ९२

महासचिव गोविन्दप्रसाद सुवेदी ५३, दिल शिरिष ८६

सचिव खुला प्रकाश चन्द्र भट्टराई ४२, यदुनाथ बञ्जारा ९२

सचिव समाबेशी रुद्र श्रीस मगर ५०, शुशीलबाबु श्रेष्ठ ८६

कोषाध्यक्ष राजेन्द्र न्यौपाने ९३, शालिकराम कोइराला ४० सागरराज तिमिल्सिना १

खुला सदस्य कृष्ण कँडेल ६८, ताराप्रसाद सर्मा १२१, परशुराम शर्मा ९०, प्रकाश डोटेल ९१, प्रदिप पौडेल ९४, भिमपाणि बराल ४१,रमेश बस्ताकोटी ७७, लोकेन्द्र सुनार ९८, सुनील पाण्डे ९२, सूर्य बास्तोला ४०

महिला सदस्य कविता श्रेष्ठ ३८, रन्जिता शर्मा ११२, राधिका शर्मा ८८, रोशनी गुरुङ ८१, स्मिता अधिकारी ३७

दलित सदस्य रबिना बोहोरा ७१, साने बहादुर नेपाली ६७

आदिबासी जनजाती सदस्य जनक श्रेष्ठ ३८ बिना कुमारी थापा ४३, रामजी राना ९२ रुद्र ब थापा ९१

अल्पसंख्यक सदस्य पदम छन्त्याल १०३, श्रीकान्त सापकोटा २९

Related News

सम्बन्धित समाचार

  • वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग

    धनबहादुर गुरुङ चैत्र १६, २०८०
    पोखरा ।  पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी सहरसँग जोड्ने पृथ्वी राजमार्ग स्तरोन्तति कार्य जारी नै छ । आँबुखैरेनी–पोखरा करिब ८०…
  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…

hero news full width