Worldlink ads

लायन्स भद्रकालीमा शर्मा

आदर्श समाज सम्वाददाता
चैत्र २३, २०७७
lc bhadrakali

पोखरा । लायन्स क्लब अफ पोखरा भद्रकालीको अध्यक्ष कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन् । लायन वर्ष २०२१÷२२ का लागि प्रथम उपाध्यक्षमा अमृतकुमार पौडेल, द्वित्तीय उपाध्यक्ष घनेन्द्र गुरुङ, तृतीय उपाध्यक्ष प्रेमप्रसाद चापागाईं, सचिव समरबहादुर परियार, कोषाध्यक्ष पदमपाणि शर्मा निर्वाचित भए ।

सहसचिव राजेन्द्र श्रेष्ठ, सहकोषाध्यक्ष राजु क्षेत्री, क्लब मेम्बरसिप चियरपर्सन युवराज चापागाईं, क्लब एडमिनेस्टेटर रामचन्द्र शर्मा, मार्केटिङ एन्ड कम्युनिकेसन चियरपर्सन भरत कोइराला, एलसिआइएफ कोअर्डिनेटर कमल सुनार, पिआरओ रामप्रसाद सुवेदी, क्लब डाइरेक्टर स्वास्थ्य डा. बद्री पौडेल, क्लब डाइरेक्टर पर्यावरण केदार बराल चयन भए ।

क्लब निर्देशकमा यज्ञ बराल, टीकाराम थापा, मनिष शर्मा छन् भने सल्लाहकारमा किशोरदत्त बराल, वसन्तराज सिग्देल, दीपक तिवारी र शंकर ज्ञावली चयन भएको अध्यक्ष संयुक्त धाख्वाले बताए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads