महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीमा इन्द्रकुमारी

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७७
mahila

पोखरा । महिला मानव अधिकार रक्षक सञ्जाल कास्की अध्यक्षमा इन्द्रकुमारी शर्मा निर्वाचित भएकी छन् । पोखरामा सम्पन्न १३ औं साधारण सभा तथा ९ औं अधिवेशनबाट उपाध्यक्षमा केशु भुजेल, सचिवमा शारदा खत्री, सहसचिवमा बिना पुन र कोषाध्यक्षमा भीमा पौडेल सर्वसम्मत चयन भए ।

सञ्जालको सदस्यमा ज्ञानुसरा थापा, मीना थापा, सरस्वती कार्की, प्रमिला श्रेष्ठ, इन्दिरा तिवारी, मिना पाण्डे, मञ्जु नेपाली, नाजवुन निशाखान, शान्ति थापामगर, पवित्रा गुरुङ, रविना श्रेष्ठ, क्षमता खड्का, गुना गुरुङ र इन्दिरा पौडेल चयन भए ।

अधिवेशनको उदघाटनपछि गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले नेपालका संविधानले महिलाका धेरै अधिकार स्थापित गरेको भन्दै महिलाहरु नै जागरुक हुनुपर्नेमा जोड दिइन् ।

Related News

सम्बन्धित समाचार

    • महिला अधिकारको परिवर्तित स्वरुप

      अधिवक्ता तारा शर्मा असार २०, २०७८
      जननी, माता, आमा, महिला र नारी शब्दलाई अर्थ र व्याख्याको कुनै जरुरत छैन । व्यक्ति विशेषले आफ्नै तरिकाले यी शब्दहरुलाई…
    • महिला उद्यमी संघले दियाे तालिम

      आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । महिला उद्यमी संघ नेपाल कास्कीले आर्थिक रुपान्तरणमा महिला विषयक तालिम दिएको छ । महिलाले आफ्नो व्यक्तिगत क्षमतालाई विकास गर्ने,…
    • होमस्टे प्रवद्र्धनमा पोखरका महिला पर्यटन व्यवसायी

      आदर्श समाज सम्वाददाता चैत्र २८, २०७७
      पोखरा । आन्तरिक पर्यटक मार्फत् ग्रामिण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित पोखराका महिला पर्यटन व्यवसायीले मोदी गाउँपालिका–१, झिल्ली बरेङ पुगेर त्यहाँको प्राकृतिक…
    • महिला उद्यमी संघ कास्कीमा पार्वती रेग्मी सर्वसम्मत

      आदर्श समाज सम्वाददाता चैत्र १७, २०७७
      पोखरा । महिला उद्यमी संघ नेपाल, कास्कीको अध्यक्षमा पार्वती पौडेल रेग्मी सर्वसम्मत चयन भएकी छन् । सोमबार सम्पन्न संघको छैटौं…
    • महिलालाई सीप विकास तालिम

      आदर्श समाज सम्वाददाता चैत्र ८, २०७७
      पोखरा । महिला सीप विकास संस्थामा सञ्चालित गुडिया बनाउने तथा सिलाइ तालिम समापन भएको छ । १ महिनासम्म चलेको तालिमको समापन…

    hero news full width

    मुख्य समाचार

    Gandaki University

    sanil ads

    wordlink ads