मोटरसाइकल खरिदमा १ लाख क्यास

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७७
iccha

पोखरा । पोखराका एक युवकले मोटरसाइकल खरिदमा १ लाख रुपैयाँ क्यास प्राइज प्राप्त गरेका छन् । पोखरा १४ निवासी नारान परियारले बिहीबार नयाँबजारस्थित इच्छाशक्ति अटोमोवाइल्स प्रालिमा बजाज मोटरसाइकल खरिदमा १ लाख रुपैयाँ क्यास प्राइज प्राप्त गरेका हुन् ।

सो अवसरमा हंशराज हुलासचन्द एण्ड कम्पनि प्रालिका रिजनल अफिसर सञ्जीव खनालले मोटरसाइकल र नगद १ लाख बजाज डिलर इच्छाशक्ति अटोमोवाइल्सका प्रबन्धक भगवान विजुक्छे परियारलाई हस्तान्तरण गरे ।

कम्पनीका प्रबन्धक विजुक्छेका अनुसार शुक्रबारसम्म चल्ने बजार शून्य अफर मेलामा १० हजारदेखि १० लाख रुपैयाँसम्म नगद क्यास प्राइज उपलब्ध छ । साथै शून्य प्रतिशत व्याजदरमा मोटरसाइकल खरिद लगायत सुविधा उपलब्ध गराइएको उनले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • पोखराबाट अथर स्कुटरको बिक्री सुरु

    आदर्श समाज सम्वाददाता फागुन १३, २०८०
    पोखरा । एथर इलेक्ट्रिक स्कुटर पोखरामा बिक्री सुरु भएको छ । एथरका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता अटोवेज प्रालिमा शनिबार…
  • अर्थ मन्त्रीसँग सवारी साधनहरुको रिएक्सपोर्टको सम्बन्धमा छलफल

    आदर्श समाज सम्वाददाता पौष १२, २०८०
    पोखरा । नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले माननीय अर्थ मन्त्री श्री प्रकाशशरण महतसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा…
  • पोखरामा देशकै ठूलो अटो मेला

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा। नेपालमा विद्युतीय गाडीहरूको माग बढेको छ । विद्युतीय गाडी (इभी) प्रवद्र्धनको सरकारी नीति एवं इन्धनमा गरिने खर्च बचतका कारण…
  • पोखरामा सिट्रोनको अत्याधुनिक सोरुम

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    पोखरा । पोखरामा सिट्रोन कारको शोरुम सञ्चालनमा आएको छ । पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेता एसएसएल मोटर्सको सोरुम पोखराको नयाँबजारमा…
  • सामुदायिक विद्यालयलाई बस किन्न अटोवेजको सहयोग

    आदर्श समाज सम्वाददाता श्रावण ३२, २०८०
    पोखरा । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न भारतबाट ६ वटा स्कुल बस नेपाल ल्याइएको छ । अटोवेज प्रालिको सहयोगमा…

hero news full width