Worldlink ads

मोटरसाइकल खरिदमा १ लाख क्यास

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७७
iccha

पोखरा । पोखराका एक युवकले मोटरसाइकल खरिदमा १ लाख रुपैयाँ क्यास प्राइज प्राप्त गरेका छन् । पोखरा १४ निवासी नारान परियारले बिहीबार नयाँबजारस्थित इच्छाशक्ति अटोमोवाइल्स प्रालिमा बजाज मोटरसाइकल खरिदमा १ लाख रुपैयाँ क्यास प्राइज प्राप्त गरेका हुन् ।

सो अवसरमा हंशराज हुलासचन्द एण्ड कम्पनि प्रालिका रिजनल अफिसर सञ्जीव खनालले मोटरसाइकल र नगद १ लाख बजाज डिलर इच्छाशक्ति अटोमोवाइल्सका प्रबन्धक भगवान विजुक्छे परियारलाई हस्तान्तरण गरे ।

कम्पनीका प्रबन्धक विजुक्छेका अनुसार शुक्रबारसम्म चल्ने बजार शून्य अफर मेलामा १० हजारदेखि १० लाख रुपैयाँसम्म नगद क्यास प्राइज उपलब्ध छ । साथै शून्य प्रतिशत व्याजदरमा मोटरसाइकल खरिद लगायत सुविधा उपलब्ध गराइएको उनले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

    • पोखरामा स्कोडाको सोरुम खुलेसँगै कुशाकको बुकिङ खुला

      आदर्श समाज सम्वाददाता श्रावण २८, २०७८
      पोखरा । जर्मनी प्रविधिको स्कोडा गाडीको सोरुम पोखरामा खुलेको छ । पोखराको नयाँबजारस्थित एसएसएल मोटर्स प्रालि स्कोडाको लागि पोखरा क्षेत्रको…
    • बजारमा बीएस ६ सुजुकी एक्सेस १२५ स्कुटर

      आदर्श समाज सम्वाददाता श्रावण १८, २०७८
      पोखरा । नेपाली बजारमा सुजुकी कम्पनीको बिएस ६ प्रविधिको सुजुकी एक्सेस स्कुटर भित्रिएको छ । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका…
    • पोखरामा कुशाकको बुकिङ खुला

      आदर्श समाज सम्वाददाता श्रावण १३, २०७८
      जर्मनी प्रविधिको स्कोडा गाडीको लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता एस.एस.एल. मोटर्स बनेको छ । स्कोडाको लागि नेपालको आधिकारिक वितरक एमएडब्ल्यु…
    • महिन्द्रा मनसुन सर्भिस क्याम्प

      आदर्श समाज सम्वाददाता श्रावण १३, २०७८
      पोखरा । महिन्द्रा फोरह्वीलरको नेपालका लागि एकमात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवक्र्स प्रालिले देशव्यापी रुपमा महिन्द्रा मनसुन…
    • ५७८ निसान म्याग्नाइट बिक्री

      आदर्श समाज सम्वाददाता श्रावण ५, २०७८
      पोखरा । नेपालका लागि निसान र ड्याटसनको आधिकारिक बिक्रेता पायोनियर मोटोपर्कले ५ सय ७८ वटा निसान म्याग्नाइट हस्तान्तरण गरेको छ ।…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads