आहारारामा प्रभु इन्स्योरेन्स पार्टनर

Avatar आदर्श समाज सम्वाददाता
चैत्र १२, २०७७
aaha~prabhu

पोखरा । १९ आहारारा गोल्ड कप फुटबल प्रतियोगिताको अफिसियल इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स कम्पनी बनेको छ । कम्पनी र क्लबबीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

क्लब अध्यक्ष केशवबहादुर थापा, पूर्वअध्यक्ष विक्रम थकाली, निवर्तमान अध्यक्ष वीरभद्र आचार्य र प्रभु इन्स्योरेन्स कम्पनी गण्डकी प्रदेशका प्रमुख रवीन्द्र श्रेष्ठबीच सम्झौतापत्र आपसमा आदानप्रदान भएको क्लबले जनाएको छ ।

प्रभु इन्स्योरेन्सले प्रतियोगितामा सहभागी खेलाडी एवं अफिसियलको दुर्घटना बिमा गराउने सम्झौता भएको जनाइएको छ ।

आहारारा गोल्डकप चैत २१ देखि २८ सम्म पोखरा रंगशालामा हुँदैछ । प्रतियोगितामा ८ टिमले भाग लिँदैछन् ।

Related News

सम्बन्धित समाचार

    • सिजनको २ ‘एल क्लासिको’ रियलले जित्यो

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २९, २०७७
      पोखरा । बार्सिलोनाले सिजनको दोश्रो एल क्लासिकोमा पनि हार व्यहोरोको छ । रियल मड्रिडले बार्सिलोनालाई २–१ ले पराजित गरेको हो ।…
    • आहारारा गोल्ड कप संकटालाई

      Bijay Nepal विजय नेपाल चैत्र २८, २०७७
      पोखरा, २८ चैत । संकटा क्लबले आहारारा गोल्ड कपको उपाधि जितेको छ । १९ औं संस्करणको फाइनलमा संकटाले पाहुना टोली…
    • आहाराराले पाउनेछ नयाँ विजेता

      धनबहादुर गुरुङ धनबहादुर गुरुङ चैत्र २८, २०७७
      पोखरा । आहारारा गोल्डकपको २ दशकको श्रृंखलामा शनिबार नयाँ टिम विजेता हुँदैछ । सधैँजसो मनाङ मस्र्याङ्दी, पुलिस, थ्रिस्टार लगायत टिम…
    • अफ्रिकन रुट्स फाइनलमा, शनिबार संकटा क्लब र अफ्रिकन रुट्स उपाधिका लागि भिड्ने

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २७, २०७७
      अफ्रिकन रुट्स एसोसिएसन १९ औं संस्करणको आहा–रारा गोल्डकपको फाइनल प्रवेश गरेको छ । बिहीबार दोस्रो सेमिफाइनलमा विभागीय नेपाल पुलिस क्लबलाई…
    • बायर्न विरुद्ध पिएसजीको जित

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २६, २०७७
      पोखरा । पीएसजीले युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा साविक विजेता जर्मन क्लब बायर्न म्युनिखलाई पराजित गरेको छ । पिएसजीका…

    hero news full width

    sanil ads

    wordlink ads