माटोको ढिस्कोले पुरिएर मृत्यु

Avatar आदर्श समाज सम्वाददाता
फागुन २५, २०७७
momentsbeforedeath

पोखरा। तनहुँको शुक्लागण्डकी ८ किमलडाँडामा माटोको ढिस्कोले पुरेर ५३ वर्षे धनबहादुर गुरुङको मृत्यु भएको छ ।

धादिङको नेत्रावती गाउँपालिका–५ कटुन्जे घर भई हाल शुक्लागण्डकीको किमलघाटमा बस्दै आएका धनबहादुरको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाका बारेमा अनुसन्धान थालिएको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads