पोखरा । राजनीतिक विश्लेषक विश्व सिग्देललाई मातृशोक परेको छ । उनकी ममतामयी माता गौरादेवी सिग्देलको १ सय वर्षको उमेरमा आइतबार पोखरा–१३, सिग्देलमार्गस्थित आफ्नै निवासमा निधन भएको हो ।
केही दिनदेखि उनको स्वास्थ्यमा समस्या आएको थियो । स्व. गैरादेवीको आइतबार सेती किनार रामघाटमा अन्त्येष्टि गरिएको छ ।
सिग्देलका १ छोरा, २ छोरी , ३ नाति, ६ नातिनी र पनाती पनातीनी छन् ।
Related News
सम्बन्धित समाचार
एक्यापको सार्दीखोला कार्यालयको ताला खुल्यो
युनाइटेड क्लबद्धारा शुक्रराज बलभद्र स्कुलमा खेलकुद सामग्री वितरण
निर्माण व्यवसायी संघ कास्कीमा लिलकाजी
बागलुङ समाज पोखरामा शुभकामना आदानप्रदान
छोरेपाटन भूपू विद्यार्थीबीच शुभकामना
hero news full width
मुख्य समाचार
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१प्रकट पगेनी ‘शिव’ को निधन
वैशाख ४, २०८१