विश्व सिग्देललाई मातृशोक

Avatar आदर्श समाज सम्वाददाता
फागुन २३, २०७७
bishwo sigdel~mother gaura devi

पोखरा । राजनीतिक विश्लेषक विश्व सिग्देललाई मातृशोक परेको छ । उनकी ममतामयी माता गौरादेवी सिग्देलको १ सय वर्षको उमेरमा आइतबार पोखरा–१३, सिग्देलमार्गस्थित आफ्नै निवासमा निधन भएको हो ।

केही दिनदेखि उनको स्वास्थ्यमा समस्या आएको थियो । स्व. गैरादेवीको आइतबार सेती किनार रामघाटमा अन्त्येष्टि गरिएको छ ।

सिग्देलका १ छोरा, २ छोरी , ३ नाति, ६ नातिनी र पनाती पनातीनी छन् ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads