आज हिमपात र पानी पर्ने

Avatar आदर्श समाज सम्वाददाता
फागुन २२, २०७७
Weather

पोखरा, २२ फागुन । आज देशका केही भू–भागहरूमा मौष बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण बिहानैदेखि मौसम बदली भएको हो ।

महाशाखाका अनुसार आज प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुको केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

सामान्य वर्षा र हिमपातको सम्भावना सोमबारसमम रहने छ ।

Related News

सम्बन्धित समाचार

    • बगाले बगेडी चरा संरक्षणप्रति सरोकारवालाको चासो

      जमुना वर्षा शर्मा जमुना वर्षा शर्मा चैत्र ३१, २०७७
      पोखरा । प्राकृतिक सौन्दर्यमात्र नभई पर्यावरण र जैविक विविधतामा पनि उत्तिकै महत्वपूर्ण मानिने बगाले बगेडी चरा संकटापन्न अवस्थामा पुगेपछि सरोकारवालाहरुले…
    • वायु प्रदूषणले आँखाका बिरामी बढ्दै   

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २५, २०७७
      कञ्चनपुर । वायु प्रदूषणका कारण कञ्चनपुरका बासिन्दामा आँखा पोल्ने, चिलाउनेलगायतका समस्या देखा पर्न थालेको छ । स्वास्थ्यचौकी र अस्पतालमा अधिकांश…
    • देशभरि वायु प्रदूषण, बाहिर ननिस्कन विज्ञको सुझाव

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २३, २०७७
      काठमाडाैं सहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिनुभएको छ । वायु प्रदूषणले…
    • मौसम धुम्मिँदा ४ दिनदेखि पोखराबाट उडान ठप्प

      Bijay Nepal विजय नेपाल चैत्र १६, २०७७
      पोखरा । गण्डकी प्रदेश सरकारले सातवटै प्रदेशमा हवाई सम्पर्क जोड्ने प्रतिबद्धता जनाएको २ वर्ष भयो । भरतपुर र भैरहवामा अहिले…
    • ‘वायु प्रदूषण केही समयसम्म रहन सक्छ’

      Avatar आदर्श समाज सम्वाददाता चैत्र १५, २०७७
      काठमाडौं ।  काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा शुक्रबारदेखि अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणको स्तर केही समयसम्म रहन सक्ने…

    hero news full width

    sanil ads

    wordlink ads