नवलपुरमा गैंडाको आक्रमणबाट ४४ वर्षे महिलाकाे मृत्यु

Avatar आदर्श समाज सम्वाददाता
फागुन २०, २०७७
gaida – rhino

फाइल फाेटाे

पोखरा । नवलपुरको मध्यविन्दु नगरपालिका १२ नयाँ बेलानीमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

बिहीबार बिहान पौने १० बजेतिर घर नजिकैको खेतमा घाँस काट्ने क्रममा पछाडिबाट गैंडाले आक्रमण गर्दा स्थानीय ४४ वर्षे फविसर विकको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले बताएका छन् ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads