देशभर हुन्डाइको एक्सचेन्ज मेला

Avatar आदर्श समाज सम्वाददाता
माघ २६, २०७७
hyundai

पोखरा । नेपालका लागि हुन्डाइ गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले २६ माघदेखि देशभर एक्सचेन्ज मेला सुरु गरेको छ ।

२ फागुनसम्म चल्ने मेलामा पुरानो गाडीको उच्च मूल्याकंन, आकर्षक नगद छुट, १५ रुपैयाँ हजार बराबरको लोयल्टी बोनसको सुविधा छ ।

त्यस्तै एक लाख ४० हजारसम्मको एक्सचेन्ज् बोनसका साथै ६ वर्षको फ्रि सर्भिसिङ र तीन वर्षको वारेन्टी उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो अफर देशभरका हुन्डाइ शोरुममा उपलब्ध भएको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

    • मोटरसाइकल खरिदमा १ लाख क्यास

      Avatar आदर्श समाज सम्वाददाता चैत्र १३, २०७७
      पोखरा । पोखराका एक युवकले मोटरसाइकल खरिदमा १ लाख रुपैयाँ क्यास प्राइज प्राप्त गरेका छन् । पोखरा १४ निवासी नारान परियारले…
    • पोखरामा भित्रिए टाटाका नयाँ मोडलका गाडी

      Avatar आदर्श समाज सम्वाददाता फागुन २९, २०७७
      पोखरा । टाटा मोटर्सका नयाँ मोडलका ५ वटा गाडी पोखरामा सार्वजनिक भएका छन् । टाटाको पोखरा क्षेत्रका लागि बिक्रेता दीप…
    • हुन्डाइ का नयाँ गाडी नेपाली बजारमा

      Avatar आदर्श समाज सम्वाददाता फागुन २४, २०७७
      पोखरा । हुन्डाइ गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बहुप्रतिक्षित गाडी हुन्डाइ भेन्यु आइएमटी र हुन्डाइ भेन्यु १।२ एस…
    • निशान म्यागनाइट गाडी नेपाली बजारमा

      Avatar आदर्श समाज सम्वाददाता फागुन ११, २०७७
      पोखरा । इलाइट मोटर्स प्रालि पोखराले नयाँ निशान म्यागनाइट मंगलबार सार्वजनिक गरेको छ । नेपाली बजारमा बिग, बोल्ड, ब्युटिफूल र अति…
    • विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव नियुक्त

      Avatar आदर्श समाज सम्वाददाता माघ २७, २०७७
      काठमाडौं ।  सोमबार बसेको मन्त्रिपरिषद बैठकले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ। कात्तिक २१ गते शाक्यलाई…

    hero news full width

    sanil ads

    wordlink ads