छतबाट खसेर पोखरा पर्स्याङका भुपाल रेग्मीको ज्यान गयो

आदर्श समाज सम्वाददाता
माघ २०, २०७७
Corona-deaths-1200

पोखरा । घररको छतबाट खसेर घाइते भएका पोखराका भुपाल रेग्मीको उपचारका क्रममा मृत्यु भएको छ ।

आइतबार दिउँसो पोखरा ५ पस्र्याङस्थित घरको तेस्रो तलाबाट खसेका रेग्मीको मंगलबार मृत्यु भएको हो ।

छतबाट खसेलगत्तै उनलाई पोखराकै पश्चिमाञ्चल क्षेत्री अस्पतालमा लगिएकोमा फेवासिटी अस्पताल रेफर गरिएको थियो ।

उनको मंगलबार दिउँसो साडे ३ बजेतिर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width