स्पोर्टस् क्यासललाई फुटसल उपाधि

Avatar आदर्श समाज सम्वाददाता
माघ १९, २०७७
sports cassel (1)

पोखरा। आयुष–अनुदीपको आयोजनामा भएको प्रथम एमेच्युअर मिजास फुटसल प्रतियोगिताको उपाधि टिम स्पोर्टस् क्यासलले जितेको छ ।

सिमपानी एफसीलाई २–० गोलअन्तरले पराजित गर्दै होम ग्राउन्डमा क्यासलले उपाधि जितेको हो । जितमा प्रशन्न श्रेष्ठ र रोशन लिम्बुले गोलको योगदान दिए ।

विजेताले शिल्ड, मेडलसहित २० हजार तथा उपविजेताले शिल्ड, मेडलसहित १० हजार पुरस्कार पाए ।

३८ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट क्यासलका प्रशन्न श्रेष्ठ सर्वाेत्कृष्ट खेलाडी बने भने सिमपानी एफसीका गोलरक्षक विपीन भण्डारी उत्कृष्ट गोलरक्षक घोषित भए ।

यस्तै, माघ २४ मा स्पोर्टस् क्यासलले उदीयमान खेलाडी लक्षित गरी प्रथम एमेच्युअर क्यासल कप फाइभ ए साइड फुटसल प्रतियोगिता गर्ने जनाएको छ ।

Related News

सम्बन्धित समाचार

    • भलिबल उपाधि विधान स्पोर्ट्स हाउस वालिङलाई

      Avatar आदर्श समाज सम्वाददाता फागुन १६, २०७७
      पोखरा । विधान स्पोर्ट्स हाउस वालिङ स्याङ्जाले स्वर्गीय महेश खड्का स्मृति कप क्लब स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि…
    • नेपालकै ठूलो धनराशिको फुटसल

      Avatar आदर्श समाज सम्वाददाता फागुन १६, २०७७
      पोखरा । राजन ब्रदरहुड र स्पोर्टस् क्यासलको आयोजनामा आगामी चैतमा नेपालकै ठूलो राशिको खुला फुटसल प्रतियोगिता हुने भएको छ ।…
    • सुरु भयो बिटी कपको १४ औं संस्करण

      Avatar आदर्श समाज सम्वाददाता फागुन १६, २०७७
      पोखरा । बिटी कप सेभेन ए साइड नकआउट अन्तर क्लब फुटबल प्रतियोगिता पोखरामा आइतबार सुरु भएको छ । बुद्धटोल युवा…
    • देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई

      Avatar आदर्श समाज सम्वाददाता फागुन १६, २०७७
      पोखरा । पोखरा महागरपालिका १ पुरानो टुडिखेलमा भएको ‘दोस्रो देश्ना चन्द स्मृति भेट्रान्स सेभेन ए साइड नयाँगल्ली कप २०७७’को उपाधि…
    • सचिन स्मृति दौडको उपाधि भारतीय सेना गुरुङलाई

      Avatar आदर्श समाज सम्वाददाता फागुन १५, २०७७
      फागुन । रोट्रयाक्ट क्लब अफ दमौलीले आयोजना गरेको १८ औं सचिन स्मृति खुल्ला दौड प्रतियोगितामा भारतीय सैनिक भरत गुरुङ विजेता…

    hero news full width

    sanil ads

    wordlink ads