पोखरा। आयुष–अनुदीपको आयोजनामा भएको प्रथम एमेच्युअर मिजास फुटसल प्रतियोगिताको उपाधि टिम स्पोर्टस् क्यासलले जितेको छ ।
सिमपानी एफसीलाई २–० गोलअन्तरले पराजित गर्दै होम ग्राउन्डमा क्यासलले उपाधि जितेको हो । जितमा प्रशन्न श्रेष्ठ र रोशन लिम्बुले गोलको योगदान दिए ।
विजेताले शिल्ड, मेडलसहित २० हजार तथा उपविजेताले शिल्ड, मेडलसहित १० हजार पुरस्कार पाए ।
३८ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट क्यासलका प्रशन्न श्रेष्ठ सर्वाेत्कृष्ट खेलाडी बने भने सिमपानी एफसीका गोलरक्षक विपीन भण्डारी उत्कृष्ट गोलरक्षक घोषित भए ।
यस्तै, माघ २४ मा स्पोर्टस् क्यासलले उदीयमान खेलाडी लक्षित गरी प्रथम एमेच्युअर क्यासल कप फाइभ ए साइड फुटसल प्रतियोगिता गर्ने जनाएको छ ।
Related News
सम्बन्धित समाचार
भलिबल उपाधि विधान स्पोर्ट्स हाउस वालिङलाई
नेपालकै ठूलो धनराशिको फुटसल
सुरु भयो बिटी कपको १४ औं संस्करण
देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
सचिन स्मृति दौडको उपाधि भारतीय सेना गुरुङलाई
hero news full width
मुख्य समाचार
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७