पोखरा । सक्षम बचत तथा ऋण सहकारी संस्था लि. पोखरा–३, नदीपुरको १२ औं वार्षिक साधारण सभा तथा पा“चौ अधिवेशनबाट निर्वाचित पदाधिकारीको पदस्थापन भएको छ ।
अधिवेशनले विश्वामित्र सुवेदीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति र सोमलाल तिवारीको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरीवेक्षण समिति सर्वसम्मत निर्वाचित गरेको थियो ।
ताराबहादुर घिमिरेको प्रमुख आतिथ्य तथा निवर्तमान अध्यक्ष अर्जुनप्रसाद नागिलाको अध्यक्षतामा भएको कार्यक्रममा हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शुक्रराज क“डेल, जयलक्ष्मी कृषि सहकारी संस्थाका कार्यकारी अधिकृत सुशील केसी, नवनिर्वाचित अध्यक्ष विश्वामित्र सुवेदी, सञ्चालन संस्थाका सचिव रामजी थापा, संस्थाका कानुनी सल्लाहकार सुकदेव गौतमले लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
तरकारी बजारमा माछापुच्छ्रे बैंकको क्युआर सेवा
लेखा परीक्षणका समस्या हटाउन जोड
सहारा एकेडेमीलाई लुम्बिनी विकास बैंकको सहयोग
प्रदेश शाखाका लागि राष्ट्रिय सहकारी बैंकलाई अनुमति
hero news full width
मुख्य समाचार
दमाैलीमा माेटरसाइकल दुर्घटना, २२ वर्षे युवाकाे मृत्यु
देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
फागुन १६, २०७७टाइगर कपबाट १९ लाख बचत
फागुन १५, २०७७म्याग्दीमा पालिका र वडा थप्ने निर्णय
फागुन १५, २०७७पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
फागुन १५, २०७७जहाँ माछाको काजकिरिया गरिन्छ
फागुन १५, २०७७