सक्षम सहकारीको पदस्थापन

Avatar आदर्श समाज सम्वाददाता
माघ १३, २०७७
shakari

पोखरा । सक्षम बचत तथा ऋण सहकारी संस्था लि. पोखरा–३, नदीपुरको १२ औं वार्षिक साधारण सभा तथा पा“चौ अधिवेशनबाट निर्वाचित पदाधिकारीको पदस्थापन भएको छ ।

अधिवेशनले विश्वामित्र सुवेदीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति र सोमलाल तिवारीको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरीवेक्षण समिति सर्वसम्मत निर्वाचित गरेको थियो ।

ताराबहादुर घिमिरेको प्रमुख आतिथ्य तथा निवर्तमान अध्यक्ष अर्जुनप्रसाद नागिलाको अध्यक्षतामा भएको कार्यक्रममा हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शुक्रराज क“डेल, जयलक्ष्मी कृषि सहकारी संस्थाका कार्यकारी अधिकृत सुशील केसी, नवनिर्वाचित अध्यक्ष विश्वामित्र सुवेदी, सञ्चालन संस्थाका सचिव रामजी थापा, संस्थाका कानुनी सल्लाहकार सुकदेव गौतमले लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads