पत्रकार हुम तमुलाई मातृशोक

Avatar आदर्श समाज सम्वाददाता
माघ १२, २०७७
late hira maya grg

पोखरा । पत्रकार हुम तमुलाई मातृशोक परेको छ ।

उनका ममतामयी माता हीरामाया गुरुङको ८८ वर्षको उमेरमा आइतबार राति निधन भएको हो । हीरामायाकाे साेमबार नै गुरुङ संस्कृति अनुसार अन्तिम संस्कार गरिएकाे छ ।

तमु धिं नेपालका अध्यक्ष एवं कास्की आवाज दैनिकका प्रधानसम्पादक हुम तमुलाई परेको मातृशोकप्रति विभिन्न संघसंस्थाले दुःख व्यक्त गरेका छन् ।

उनी नेपाल पत्रकार महासंघ कास्कीका सदस्य छन् ।

Related News

सम्बन्धित समाचार

    • पत्रकार महासंघ गण्डकीको भवन उद्घाटन

      Avatar आदर्श समाज सम्वाददाता फागुन १४, २०७७
      पोखरा। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको नवनिर्मित कार्यालय भवन उद्घाटन गरिएको छ । पत्रकार महासंघ कास्की शाखाको माथिल्लो तलामा…
    • फोनिजको डिजिटल जर्नालिजमबारे अन्तरक्रिया

      Avatar आदर्श समाज सम्वाददाता फागुन १२, २०७७
      आँबुखैरेनी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेश समितिको आयोजनामा तनहुँको आँबुखैरेनीमा ‘सञ्चार प्रविधिको विकास र अबको पत्रकारिता’ विषयक…
    • कोरोनाले छेक्यो कोरियाको बाटो

      धनबहादुर गुरुङ धनबहादुर गुरुङ फागुन ११, २०७७
      पोखरा । कक्षा १२ को परीक्षा सकेपछि कोरिया जाउँला भनेर भाषा सिक्न कस्सिएका स्याङ्जाका समिर मानन्धर अहिले निरास छन् ।…
    • मेलम्ची खानेपानीको सुरुङ परीक्षण आज   

      rss रासस फागुन १०, २०७७
      सिन्धुपाल्चोक । बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भर्न थालेर परीक्षण गरिने भएको छ । खानेपानी मन्त्रालय…
    • उडुस मार्दै रात काट्दै कैन्दीबन्दी   

      rss रासस फागुन ९, २०७७
      लमजुङ । वरिपरि अग्लो पर्खाल । पर्खालबाट भित्र छिर्ने सानो ढोकाभित्र असरल्ल त्रिपालको बार । त्यहाँभित्र भुइँमै छरपष्ट ओछ्यान ।…

    hero news full width

    sanil ads

    wordlink ads