अनुदानमा कोरोनाको खोप

rss रासस
माघ ७, २०७७
corona-vaccine_20201208011304

काठमाडाैं । भारत सरकारले नेपालसहित भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड–१९ विरुद्धको खोप अनुदान सहायता स्वरुप उपलब्ध गराउने घोषणा गरेको छ ।

भारतको बाह्य मामिला मन्त्रालयले आज विज्ञप्ति जारी गरी छिमेकीहरु भारतका मुख्य साझेदार देशलाई आफ्नो मुलुकमा उत्पादित कोरोनाविरुद्धको खोप आपूर्ति गर्न आग्रह गरेको जनाउँदै आजैदेखि नेपाल, भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई खोप उपलब्ध गराउने बताएको छ ।

अफगानिस्तान, श्रीलङ्का र मरिसस्बाट भने खोपको स्पष्ट आवश्यकतासम्बन्धी जानकारी प्राप्त नभएकाले ती देशमा आवश्यकताअनुसार पछि उपलब्ध गराइने जनाइएको छ । –––

Related News

सम्बन्धित समाचार

    • टाइगर कपबाट १९ लाख बचत

      Avatar आदर्श समाज सम्वाददाता फागुन १५, २०७७
      पोखरा ।  टाइगर ग्रुप पोखराको आयोजनामा भएको प्रथम टाइगर कप भलिबल प्रतियोगिताबाट १९ लाख बचत भएको छ । पोखरा रंगशालामा…
    • म्याग्दीमा पालिका र वडा थप्ने निर्णय

      Avatar आदर्श समाज सम्वाददाता फागुन १५, २०७७
      म्याग्दी । रघुगंगाको गाउँसभाले पुस १५ गते रघुगंगा नदीबाट पारिका भूगोल समेटेर थप नयाँ गाउँपालिका बनाउन अनुरोध गर्ने निर्णय ग¥यो ।…
    • पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी

      sadhanramjali साधन राम्जाली फागुन १५, २०७७
      बेनी  । म्याग्दीको प्रमुख पर्यटकीय र धार्मिक गन्तव्यस्थलमध्ये एक हो, मालिका धुरी । घनाजंगलबीच पहाडको टुप्पोमा रहेको मालिकाबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण,…
    • जहाँ माछाको काजकिरिया गरिन्छ

      धनबहादुर गुरुङ धनबहादुर गुरुङ फागुन १५, २०७७
      पोखरा । जब पोखरीका माछा मर्छन्, स्थानीयले जलकन्या देवी मरेको ठान्छन् । मरेको माछा पूजारीले विधिपूर्वक पूजाआजा गरी पोखरीबाट बाहिर निकाल्छन्…
    • एचआइभी संक्रमितलाई छैन डायलासिस सेवा

      Avatar आदर्श समाज सम्वाददाता फागुन १५, २०७७
      पोखरा । एचआइभी संक्रमितमाथि समाजले त विभेद गर्छ नै । कहिले काहिँ त परिवारबाटै पनि उनीहरु अपहेलित हुन्छन् । सरकारले…

    hero news full width

    sanil ads

    wordlink ads