पोखरा इलेक्ट्रिकल एसोसिएसनमा मुक्तिनाथ

Avatar आदर्श समाज सम्वाददाता
माघ ५, २०७७
electrical

पोखरा ।  पोखरा इलेक्ट्रिकल एसोसिएसन अध्यक्षमा मुक्तिनाथ आचार्य निर्वाचित भएका छन् ।

शनिबार भएको २१ औं साधारण सभा तथा ११ औं अधिवेशनबाट अध्यक्षसहित सबै पदाधिकारी र सदस्य सर्वसम्मत निर्वाचित भएका हुन् ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्ष ऋषिराज बराल, द्वितीय उपाध्यक्ष शिशिर मिश्र, तृतीय उपाध्यक्ष गिरिराज बराल, महासचिव केशव ढकाल, सचिव नीलबहादुर भुजेल, कोषाध्यक्ष कृष्णमणि भण्डारी र सहकोषअध्यक्ष सरस्वती गिरी चयन भए । सदस्यमा विजय क्षत्री, मीलन तामाङ, अमृत पोखरेल, सुशीला भुर्तेल अधिकारी, प्रदीपराज पौडेल चयन भए ।

कार्यक्रममा नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष सञ्जीवबहादुर कोइराला, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइराला, नेपाल विद्युतीय व्यवसायी महासंघका प्रथम उपाध्यक्ष रेशम देवकोटासहितका अतिथिले शुभकामना व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

    • हुन्डाइ का नयाँ गाडी नेपाली बजारमा

      Avatar आदर्श समाज सम्वाददाता फागुन २४, २०७७
      पोखरा । हुन्डाइ गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बहुप्रतिक्षित गाडी हुन्डाइ भेन्यु आइएमटी र हुन्डाइ भेन्यु १।२ एस…
    • मुद्रण उद्योग संघ कास्कीमा किरण

      Avatar आदर्श समाज सम्वाददाता फागुन २३, २०७७
      पोखरा । मुद्रण उद्योग संघ कास्कीको ११ औं साधारणसभा तथा चौथो अधिवेशनले अध्यक्षमा गिरबहादुर श्रेष्ठ (किरण) लाई चयन गरेको छ…
    • पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

      Avatar आदर्श समाज सम्वाददाता फागुन २३, २०७७
      पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले चिनियाँ पर्यटक भिœयाउन भाषाको भूमिका महत्वपूर्ण हुने बताएका छन्…
    • कोप्स कास्कीमा धर्मराज

      Avatar आदर्श समाज सम्वाददाता फागुन २३, २०७७
      पोखरा  । कोअपरेटिभ प्रेसिडेन्ट सोसाइटी (कोप्स) को प्रथम कास्की जिल्ला सम्मेलन तथा अधिवेशनले धर्मराज अर्यालको अध्यक्षतामा १५ सदस्यीय कोप्स कास्की जिल्ला…
    • पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’

      Avatar आदर्श समाज सम्वाददाता फागुन २२, २०७७
      पोखरा । आर्थिक वर्ष लाग्ने वित्तिकै खर्च व्यवस्थापन होस भनेर जेठ १५ गते संघ सरकारको बजेट ल्याउने दिन भनेर संविधानमै किटियो…

    hero news full width

    sanil ads

    wordlink ads