पोखरा । पोखरा इलेक्ट्रिकल एसोसिएसन अध्यक्षमा मुक्तिनाथ आचार्य निर्वाचित भएका छन् ।
शनिबार भएको २१ औं साधारण सभा तथा ११ औं अधिवेशनबाट अध्यक्षसहित सबै पदाधिकारी र सदस्य सर्वसम्मत निर्वाचित भएका हुन् ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्ष ऋषिराज बराल, द्वितीय उपाध्यक्ष शिशिर मिश्र, तृतीय उपाध्यक्ष गिरिराज बराल, महासचिव केशव ढकाल, सचिव नीलबहादुर भुजेल, कोषाध्यक्ष कृष्णमणि भण्डारी र सहकोषअध्यक्ष सरस्वती गिरी चयन भए । सदस्यमा विजय क्षत्री, मीलन तामाङ, अमृत पोखरेल, सुशीला भुर्तेल अधिकारी, प्रदीपराज पौडेल चयन भए ।
कार्यक्रममा नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष सञ्जीवबहादुर कोइराला, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइराला, नेपाल विद्युतीय व्यवसायी महासंघका प्रथम उपाध्यक्ष रेशम देवकोटासहितका अतिथिले शुभकामना व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
हुन्डाइ का नयाँ गाडी नेपाली बजारमा
मुद्रण उद्योग संघ कास्कीमा किरण
पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम
कोप्स कास्कीमा धर्मराज
पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
hero news full width
मुख्य समाचार
सुनसान ‘अष्ट्रेलियन क्याम्प’ अझै
नेकपा एकीकरणमा सर्वोच्चको धक्का : गण्डकी सरकार हाइसञ्चाेमा
फागुन २५, २०७७वालिङ महिलाले सामूहिक काम गरेर मनाए नारी दिवस
फागुन २४, २०७७धुम्बाराहीमा पूर्ववत् एमाले मुख्यालय
फागुन २४, २०७७जब देवघाटमा पत्नीले पतिलाई बाेकेर कुदे…
फागुन २४, २०७७पोखराको टुँडिखेलमा भेट्रान्स फुटबलको रौनक
फागुन २४, २०७७