कास्की जिल्ला सहकारी संघमा सावित्रा काेइराला

आदर्श समाज सम्वाददाता
माघ ४, २०७७
sahakari elected body

पाेखरा । जिल्ला सहकारी संघ कास्की अध्यक्षमा सावित्रा काेइराला निर्वाचित भएकी छन् । अध्यक्षका लागि वलराम गाैतम र धर्मराज अर्याल चुनावी मैदानमा थिए ।

सावित्रा काेइराला

शनिबार पाेखरामा भएकाे स‌ंघकाे अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा छविलाल लामिछाने, महिला उपाध्यक्षमा अम्बिका गाैतम, महासचिवमा दीपक बास्ताेला र काेषाध्यक्षमा नवराज बराल निर्वाचित भए ।

महिला प्रतिनिधिमा काैशिला गुरुङ, चन्द्रकुमार गुरुङ, मैनादेवी रावत, विना लाेहनी निर्वाचित भए । राष्ट्रिय प्रतिनिधि सदस्यमा दीपक प्रसाद आचार्य चयन भए ।

विषयगत समितिमा आनन्द सुवेदी,  सञ्चालक समिति सदस्यमा खेमबहादुर गुरुङ, धनराज पुरी, लेखा समिति संयाेजकमा धर्मबहादुर गुरुङ, सदस्यमा रमण पाैडेल र विमला कुमारी थापा निर्वाचित भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width