पाेखरा । जिल्ला सहकारी संघ कास्की अध्यक्षमा सावित्रा काेइराला निर्वाचित भएकी छन् । अध्यक्षका लागि वलराम गाैतम र धर्मराज अर्याल चुनावी मैदानमा थिए ।
सावित्रा काेइराला
शनिबार पाेखरामा भएकाे संघकाे अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा छविलाल लामिछाने, महिला उपाध्यक्षमा अम्बिका गाैतम, महासचिवमा दीपक बास्ताेला र काेषाध्यक्षमा नवराज बराल निर्वाचित भए ।
महिला प्रतिनिधिमा काैशिला गुरुङ, चन्द्रकुमार गुरुङ, मैनादेवी रावत, विना लाेहनी निर्वाचित भए । राष्ट्रिय प्रतिनिधि सदस्यमा दीपक प्रसाद आचार्य चयन भए ।
विषयगत समितिमा आनन्द सुवेदी, सञ्चालक समिति सदस्यमा खेमबहादुर गुरुङ, धनराज पुरी, लेखा समिति संयाेजकमा धर्मबहादुर गुरुङ, सदस्यमा रमण पाैडेल र विमला कुमारी थापा निर्वाचित भएका छन् ।
Related News
सम्बन्धित समाचार
यसरी शुरु हुँदै छ संसद
पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
झुठो विवरण सिफारिस गर्ने वडाध्यक्ष र सचिवले गरे आत्मसमर्पण
hero news full width
मुख्य समाचार
गण्डकीमा खोप भण्डारगृह शिलान्यास
तालवाराही मन्दिरमा क्युआर कोडबाट भेटी
फागुन २१, २०७७सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर
फागुन २१, २०७७बालुवाटार छिरे विप्लव
फागुन २१, २०७७पेट्रोलको मूल्य ६ वर्षयताकै बढी, निगमलाई मासिक ३ अर्ब घाटा
फागुन २१, २०७७विप्लव सार्वजनिक, नवलपुरमा सहिद परिवारलाई भेटेर प्रहरी स्कटिङ्गमा काठमाडौं जाँदै
फागुन २१, २०७७