आमाको महत्व भिडियोमा

आदर्श समाज सम्वाददाता
माघ ३, २०७७
Aama

पोखरा । रवीन्द्र लम्साल र संगीता सुवेदीले आमाको महत्व दर्शाउँदै ‘आमा’ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । देवेन्द्र बब्लुको निर्देशनमा बनेको सो भिडियो रवीन्द्र संगीता नामको युट्व च्यानलबाट सार्वजनिक गरिएको हो ।

आमाको खुत्रुकेमा भएको पैसा लिएर उच्च शिक्षाको लागि गाउँबाट सहर पसेको छोराले भिडियोमा आमालाई सम्झिँदै बाल्यकालका याद सजाएको मात्रै छैन, असल आमाले गरेको दुख र संघर्षलाई समेत उतारिएको जनाइएको छ ।

जसको गीत रवीन्द्र लम्साल आफैले लेखेका हुन् । विशाल घिमिरेले कथामामा उतारेको ‘आमा’ गीतको दृश्यलाई नवराज उप्रेतीलेले क्यामरामा कैद गरेका हुन् ।

भिडियोमा आमा र छोराको माया, ममता, सम्बन्ध साथै उत्तरदायित्व देखाउने प्रयास गरिएको छ ।

हिउवाला गौतम, प्रकाश सपुत, आरुष भुषाल लगायत कलाकारको अभिनय छ । गीतमा सिडी विजय अधिकारीको स्वर तथा संगीत छ भने किरण कँडेलले बाजागाजा संयोजन छ ।

Related News

सम्बन्धित समाचार

  • स्मृतिहरु नै बेचिन थालेपछि…

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । ‘म गीता छोएर भन्न सक्छु, सम्झना भन्ने केटीसित मेरो जीवनकालमा कतै भेट भएकै छैन,’ नाटकको मुख्यपात्र (लक्ष्मण डुम्रे)…
  • ‘मनसरा’ बाट आशावादी मिरुना

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । बहुप्रतिक्षित नेपाली फिल्म ‘मनसरा’ २१ वैशाखदेखि प्रदर्शन तयारी छ । फिल्म लेखक तथा निर्देशक उपेन्द्र सुव्वा फिल्म युनिटसहित…
  • पाइन खबर साँझमा हरिदेवीका गीत

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  ‘घरको मालिक परदेशमा गएको,                धेरै भयो केही खबर नपाको    …
  • अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन : अभिनेता आचार्य   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र…
  • पृथक निर्देशन र छायांकनको ‘रंगेली’   

    आदर्श समाज सम्वाददाता फागुन २८, २०८०
    काठमाडौं ।  शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन…

hero news full width