पोखरा । रवीन्द्र लम्साल र संगीता सुवेदीले आमाको महत्व दर्शाउँदै ‘आमा’ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । देवेन्द्र बब्लुको निर्देशनमा बनेको सो भिडियो रवीन्द्र संगीता नामको युट्व च्यानलबाट सार्वजनिक गरिएको हो ।
आमाको खुत्रुकेमा भएको पैसा लिएर उच्च शिक्षाको लागि गाउँबाट सहर पसेको छोराले भिडियोमा आमालाई सम्झिँदै बाल्यकालका याद सजाएको मात्रै छैन, असल आमाले गरेको दुख र संघर्षलाई समेत उतारिएको जनाइएको छ ।
जसको गीत रवीन्द्र लम्साल आफैले लेखेका हुन् । विशाल घिमिरेले कथामामा उतारेको ‘आमा’ गीतको दृश्यलाई नवराज उप्रेतीलेले क्यामरामा कैद गरेका हुन् ।
भिडियोमा आमा र छोराको माया, ममता, सम्बन्ध साथै उत्तरदायित्व देखाउने प्रयास गरिएको छ ।
हिउवाला गौतम, प्रकाश सपुत, आरुष भुषाल लगायत कलाकारको अभिनय छ । गीतमा सिडी विजय अधिकारीको स्वर तथा संगीत छ भने किरण कँडेलले बाजागाजा संयोजन छ ।
Related News
सम्बन्धित समाचार
सुमिनाले चुमिन मिस तनहुँकाे उपाधि
आरतीको ‘लुकी लुकी मायाले’ सार्वजनिक
सजनाको ‘याद’ सार्वजनिक
सुमन र जेबिकाले जिते गोल्डेन आइडल उपाधि
विनोद गौचनका गीतकाे म्युजिक भिडियो सार्वजनिक
hero news full width
मुख्य समाचार
बेवारिसेका अभिभावक विद्यालय
प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
फागुन १७, २०७७ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
फागुन १७, २०७७स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७