पाँचथरका उमेश राईको गोरखामा रुखले च्यापिएर मृत्यु

आदर्श समाज सम्वाददाता
पौष २९, २०७७
death-penalty_d

पाेखरा । रुखले च्यापिएर बुधबार बिहान गोरखामा १ युवाको मृत्यु भएको छ ।

बिहान साढे ८ बजेतिर भिमसेन गाउँपालिका ३ तान्द्राङस्थित नरबहादुर सार्कीको खेतमा रहेको सालको रुख काट्ने क्रममा जिल्ला पाँचथर घर भएका १८ वर्षे उमेश राईको रुखले च्यापिएर मृत्यु भएको हो ।

राई एक सातादेखि तान्द्राङमा रुख काट्दै आएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width