Worldlink ads

विद्यालय पाेसाकमै मृत भेटिइन् शिक्षिका

rss रासस
पौष २९, २०७७
death1

बागलुङ । बागलुङकाे ढोरपाटन नगरपालिका–९ को नवचेतना प्राविकी शिक्षिका मृत फेला परेकी छन् ।

स्थानीय भुजीखोलामा विद्यालय पोशाकमै उनको शव भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताउनुभयो । उनको झोला, मोवाइललगायत सामान खोला छेउमै भेटिएका थिए ।

नहरका छेउबाट हिंड्दा लडेको जस्तो अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads