क्यान्सर बिरामीलाई निशुल्क यातायात

adarsha samaj आदर्श समाज संवाददाता
पौष २७, २०७७
cancer news

पोखरा । नेपाल अर्बुदरोग निवारण संस्था कास्की र नेपाल एसोसिएसन अफ टुर्स एनड ट्राभल्स एजेन्टस् (नाट्टा) गण्डकीले क्यान्सर रोगबाट प्रभावित बिरामी र निजको उपचारमा संलग्न सहयोगीलाई निशुल्क यातायात सेवा दिने भएको छ ।

राष्ट्रिय एकता दिवसको अवसर एवं विश्व क्यान्सर दिवसको पूर्व सन्ध्यामा संस्थाले उनीहरुको लागि पोखरादेखि काठमाडौं तथा पोखरादेखि भरतपुरसम्म जाने–आउने दुवैतर्फको यातायात निःशुल्क हुने गरी बस सेवा शुभारम्भ गर्ने जनाएको हो ।

नेपाल अर्बुद रोग निवाण संस्था कास्की सभापति प्रेमबहादुर भुजेल र नाट्टा गण्डकी अध्यक्ष सञ्जयकान्त सिग्देलले उक्त यातायात सेवा निशुल्क शुभारम्भ गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

विश्व क्यान्सर दिवस (फेब्रुअरी २) अवसरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने संस्थाका सचिव डिल्लीप्रसाद शर्माले बताए ।

Related News

सम्बन्धित समाचार

    • एकै खेलमा ११ गोल

      Avatar आदर्श समाज सम्वाददाता फागुन १७, २०७७
      पोखरा, १७ फागुन । पोखरा महानगरपालिका १ बगर स्थित पुरानो टुडिखेलमा जारी ‘चौथाैं विरेन स्मृति १४ औं बि.टी कप सेभेन…
    • विसं २०७८ मा तीन दशैँ   

      rss रासस फागुन १७, २०७७
      काठमाडौँ, १७ फागुन । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा…
    • बेवारिसेका अभिभावक विद्यालय

      Avatar आदर्श समाज सम्वाददाता फागुन १७, २०७७
      पाँचथर, १७ फागुन । फिदिम नगरपालिका–४ सालघारीमा रहेको जागृति आधारभूत विद्यालय कहिल्यै बिदा हुँदैन । विद्यार्थी जस्तै प्रधानाध्यापक र शिक्षक…
    • प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान

      Avatar आदर्श समाज सम्वाददाता फागुन १७, २०७७
      पोखरा । गण्डकी प्रदेश सरकार आफैले बनाउन लागेको पहिलो भौतिक संरचनाको प्रधानममन्त्री केपी शर्मा ओलीले सोमबार शिलान्यास गरेका छन् ।…
    • ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो

      prakash dhakal प्रकाश ढकाल फागुन १७, २०७७
      पोखरा । ६० वर्षअघि भारतीय टोलीले तयार पारेको अध्ययन प्रतिवेदन अनुसार फेवाताल १० वर्ग किलोमिटरमा फैलिएको थियो । विसं २०१८ को…

    hero news full width

    sanil ads

    wordlink ads