Worldlink ads

माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

आदर्श समाज संवाददाता
पौष २६, २०७७
bida holiday

काठमाडाैं । सरकारले माघीको अवसरमा माघ १ गते बिहीवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को आइतवार बसेको बैठकले माघीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हाे ।

गृहमन्त्री रामबहादुर थापाका प्रेस सहयोगी किरण भट्टराईले मन्त्रिपरिषद्को आइतवारको बैठकले माघीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराए ।

साथै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको अधिवेशन पुस २६ गते आइतवार राति १२ बजेदेखि अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय पनि गरेको छ ।

Related News

सम्बन्धित समाचार

    • विश्व हिन्दु महासंघमा विवाद

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      पोखरा । विश्व हिन्दु महासंघ राष्ट्रिय समिति नेपाल आन्तरिक विवादमा फसेको छ । विश्व हिन्दु महासंघको नाममा अर्को संस्थाले महायज्ञ…
    • ऐतिहासिक रामलीला मञ्चन कोरोनाले रोकियो

      आदर्श समाज संवाददाता भाद्र २०, २०७८
      राँझा । नेपालगञ्जको रामलीला मैदानमा १५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला मञ्चन यस वर्ष पनि रोकिने भएको छ ।…
    • श्रीकृष्णाष्टमीमा अभिनन्दन

      आदर्श समाज सम्वाददाता भाद्र १६, २०७८
      पोखरा । श्रीकृष्णष्टमीका अवसरमा भक्ति पथ फाउन्डेसन तथा विश्वहिन्दु महासंघ नेपाल कास्की समितिको आयोजनामा श्रीकृष्ण जन्मोत्सव तथा अभिनन्दन कार्यक्रम केदारेश्वरमणि…
    • तीजलाई घरमै सीमित बनाइने

      रासस भाद्र ११, २०७८
      गलकोट । बागलुङमा लामो समयदेखि जारी निषेधाज्ञा खुकुलो बनाइएको छ । निषेधाज्ञा खुकुलो बनाइए पनि आउँदै गरेका चाडपर्व मनाउन भने…
    • गाईजात्राः मौलिक पर्व

      के.वी. मसाल भाद्र ८, २०७८
      नेपालमा अहिले पर्यटनको क्षेत्र फराकिलो हुँदै गएको छ । पर्यटन नै अब आर्थिक, सामाजिक, सांस्कृतिक र प्राकृतिक महत्वका लागि आधार…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग