Worldlink ads

विद्यालय शिक्षकको जिल्लान्तर सरुवा रोक्का

adarsha samaj आदर्श समाज सम्वाददाता
पौष २१, २०७७
teacher

काठमाडौं ।  सरकारले विद्यालय शिक्षकको जिल्लान्तर सरुवा रोक्का गरेको छ।

शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव विकास स्रोत केन्द्रले सोमबार सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि जिल्लान्तर सरुवा रोक्का गरिएको जनाएको हो।

शिक्षक दरबन्दी मिलान कार्य सक्न केही समय लाग्ने र शिक्षक सेवा आयोगबाट पनि स्थायी पदपूर्तिका लागि जिल्लागत विवरण प्राप्त भएकोले जिल्लान्तर सरुवा रोक्का गरिएको सूचनामा उल्लेख छ।

केन्द्रको सूचनामा उल्लेख छ, ’केन्द्रको पूर्वअनुमतिमा गरिने जिल्लान्तर सरुवाबाहेक सबै तह र श्रेणीका शिक्षकहरुको जिल्लान्तर सरुवा अर्को सूचना प्रकाशन नभएसम्म रोक्का गरिएको छ।’

Related News

सम्बन्धित समाचार

    • जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानको सहयोग

      Avatar आदर्श समाज सम्वाददाता माघ ११, २०७७
      पोखरा । जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठान, नेपालबाट प्रकाशित विभिन्न पुस्तक पृथ्वीनारायण क्याम्पस नेपाली विभागलाई हस्तान्तरण गरिएको छ । प्रतिष्ठान अध्यक्ष…
    • जनप्रिय माविले मनायो ५२ औं वार्षिकोत्सव

      Avatar आदर्श समाज सम्वाददाता माघ ११, २०७७
      पोखरा। जनप्रिय माध्यमिक विद्यालयले ५२ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा अभिभावक भेला एवं पुरस्कार वितरण भयो । पोखरा ८…
    • केशवराज रेग्मी प्रतिष्ठानद्वारा सम्मान

      Avatar आदर्श समाज सम्वाददाता माघ ११, २०७७
      पोखरा । संस्कृत भाषामा अध्ययन गर्ने विद्यार्थीको संख्या कम हुँदै जान थालेपछि यसप्रति आकर्षण बढाउन आवासीय पठनपाठन पनि सुरुआत भइरहेको…
    • स्वास्थ्य शिक्षाको शुल्क घटाउन निर्देशन

      Avatar आदर्श समाज सम्वाददाता माघ १०, २०७७
      काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगका शुल्क निर्धारण सिफारिस कार्यदलले पेस गरेको शुल्क घटाउन निर्देशन दिएका छन्…
    • ‘नेपाली भाषा विषयको अवमूल्यन नगर’

      Avatar आदर्श समाज सम्वाददाता माघ ८, २०७७
      पोखरा । नेपाली भाषा शिक्षक परिषद् कास्कीले केही विद्यालयले कक्षा ११ को अनिवार्य नेपाली विषयलाई पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेभन्दा…

    hero news full width

    sanil ads

    wordlink ads