काठमाडौं । सरकारले विद्यालय शिक्षकको जिल्लान्तर सरुवा रोक्का गरेको छ।
शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव विकास स्रोत केन्द्रले सोमबार सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि जिल्लान्तर सरुवा रोक्का गरिएको जनाएको हो।
शिक्षक दरबन्दी मिलान कार्य सक्न केही समय लाग्ने र शिक्षक सेवा आयोगबाट पनि स्थायी पदपूर्तिका लागि जिल्लागत विवरण प्राप्त भएकोले जिल्लान्तर सरुवा रोक्का गरिएको सूचनामा उल्लेख छ।
केन्द्रको सूचनामा उल्लेख छ, ’केन्द्रको पूर्वअनुमतिमा गरिने जिल्लान्तर सरुवाबाहेक सबै तह र श्रेणीका शिक्षकहरुको जिल्लान्तर सरुवा अर्को सूचना प्रकाशन नभएसम्म रोक्का गरिएको छ।’
Related News
सम्बन्धित समाचार
जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानको सहयोग
जनप्रिय माविले मनायो ५२ औं वार्षिकोत्सव
केशवराज रेग्मी प्रतिष्ठानद्वारा सम्मान
स्वास्थ्य शिक्षाको शुल्क घटाउन निर्देशन
‘नेपाली भाषा विषयको अवमूल्यन नगर’
hero news full width
मुख्य समाचार
भुवनेश्वर तिवारी, राजेन्द्रबाबु रेग्मीसहित १६ डिएसपी एसपी बढुवा सिफारिस – सूचीसहित
पर्वतको पाङमा रहेको पार्वती गुफामा पूर्वाधार निर्माण सुरु
माघ १२, २०७७पोखरामा प्रथम टाइगर कप भलिबल प्रतियोगिता हुने
माघ १२, २०७७भाडाका घरमा गाउँका ‘सिंहदरबार’
माघ १२, २०७७गण्डकीमा आयो कोरोना खोप
माघ १२, २०७७नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
माघ ११, २०७७