म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ का वडाध्यक्ष दिनेशकुमार तिलिजाको शुक्रबार निधन भएको छ । कास्कीको पोखरा महानगगरपालिका –११ फूलबारीस्थित आफ्नै निवासमा शुक्रबार दिउँसो ७० वर्षको उमेरमा निधन भएको हो । शिख्तानी पुन समाज पोखराका अध्यक्ष बलबहादुर तिलिजाका अनुसार शनिबार पोखरामा उनको अन्त्येष्टि गरिने छ ।
स्वास्थ्यमा समस्या देखिएपछि वडाध्यक्ष तिलिजालाई केहि महिना अघि पोखरा लगिएको थियो ।
प्यारालाइसिस रोगबाट पीडित तिलिजाले पोखरास्थित मनिपाल अस्पतालमा उपचार गराएका थिए । वडाध्यक्ष तिलिजाका पत्नी, २ छोरी र २ छोरा छन् ।
गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले वडाध्यक्ष तिलिजाको निधनप्रति दुख व्यक्त गरेका छन् ।
तिलिजा नेपाली कांग्रेसबाट उम्मेद्वार भई विजय भएका थिए ।
Related News
सम्बन्धित समाचार
कारागारमा कुटपिटपछि २५ कैदी रातारात सारियाे
प्रधानमन्त्री ओलीलाई सुरक्षा थ्रेट !
बेवारिसेका अभिभावक विद्यालय
प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
hero news full width
मुख्य समाचार
स्कुल टिकाउन विद्यार्थी वन्धक !
नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७