सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्री बोहरालाई हटाए मुख्यमन्त्री भट्टले

आदर्श समाज संवाददाता
पौष १४, २०७७
sudur

पाेखरा

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरिएको छ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ओली पक्षका मन्त्री बोहरालाई पदमुक्त गरेका हुन्।

बोहरा डडेलधुराबाट प्रदेश सभामा निर्वाचित भएका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width