कृष्णमोहन श्रेष्ठलाई मातृशोक

आदर्श समाज संवाददाता
पौष १२, २०७७
mother of krishna mohan

पाेखरा । पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठलाई मातृशोक परेको छ ।

कृष्णमोहनकी आमा सुवर्णमाया श्रेष्ठकाे ८८ वर्षको उमेरमा शनिबार बिहान निधन भएको हो । सुवर्णमायाका ३ छोरा र ४ छोरी छन् ।

दिवंगत सुवर्णमायाँको मोहोरिया टोलस्थित निवासबाट शवयात्रा निकालेर नदीपुर स्थित तुलसीघाटमा शनिबारै दाहासंस्कार भएकाे छ । उनी लामो समयदेखि क्षयरोगको बिरामी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width