यो नियोजित घटनाक्रम हो । स्वेच्छाचारी हिसावले पार्टीमा अघि बढिरहेको र जनहित विपरित गतिविधि गरिरहेको विगतको घटनाक्रमले यो अवस्था आउला भन्ने संकेत थियो । आज एकाएक आएको होइन । पूर्व तयारी हो ।
परिवर्तन चाहने र गणतन्त्रलाई माया गर्नेहरुबीच एकता गरेर घटनाक्रमको प्रतिवाद गर्नुपर्छ । गणतन्त्र प्रेमी र अग्रगामी शक्तिहरुबीच प्रतिवादका लागि अपिल गर्छौं ।
राष्ट्रपतिलाई महाअभियोग लगाउन संसद पुनस्थापना गर्ने प्रमुख दबाब हुन्छ । यो सरकारले घोषणा गरेको चुनाव बहिष्कार गर्ने वा यो सरकारलाई हटाएर जनताको म्यान्डेटको सरकारले चुनाव गर्ने कुरामा सडकबाट माग गर्छौं । सरकार बाहिर भएका शक्तिलाई यो अवसर मात्रै होइन । चुनौती पनि हो नि ।
राजावादी र अहिलेको सरकारबीच तारतम्य मिलाएर नै संसद विघटन भएको छ । अहिलेसम्मको घटनाक्रमले त्यो महसुस भइरहेको छ कि, बाहिर राजावादीहरुको चलखेल र हिजो गणतन्त्र विरोध गर्ने हरुको तारतम्य मिलिरहेको छ । प्रतिगामी हर्कत बढाएको छ ।
हामी एकजुट हुन्छौं । सडकबाट संघर्ष गर्छौं ।
आदर्श समाजसँगकाे कुराकानीमा आधारित
Related News
सम्बन्धित समाचार
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
स्याङ्जाको बिरुवा–४ खुदीमा ६७ जना कांग्रेस प्रवेश
प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस
विप्लव नेकपा मुस्ताङ इन्चार्ज पक्राउ
जनयुद्धका सहिदको सम्झना
hero news full width
मुख्य समाचार
बेवारिसेका अभिभावक विद्यालय
प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
फागुन १७, २०७७ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
फागुन १७, २०७७स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७