प्रतिगामी हर्कतविरुद्ध जुट्छौं :जनता समाजवादी पार्टी सांसद आचार्य

adarsha samaj आदर्श समाज संवाददाता
पौष ७, २०७७
Harisharan

यो नियोजित घटनाक्रम हो । स्वेच्छाचारी हिसावले पार्टीमा अघि बढिरहेको र जनहित विपरित गतिविधि गरिरहेको विगतको घटनाक्रमले यो अवस्था आउला भन्ने संकेत थियो । आज एकाएक आएको होइन । पूर्व तयारी हो ।

परिवर्तन चाहने र गणतन्त्रलाई माया गर्नेहरुबीच एकता गरेर घटनाक्रमको प्रतिवाद गर्नुपर्छ । गणतन्त्र प्रेमी र अग्रगामी शक्तिहरुबीच प्रतिवादका लागि अपिल गर्छौं ।

राष्ट्रपतिलाई महाअभियोग लगाउन संसद पुनस्थापना गर्ने प्रमुख दबाब हुन्छ । यो सरकारले घोषणा गरेको चुनाव बहिष्कार गर्ने वा यो सरकारलाई हटाएर जनताको म्यान्डेटको सरकारले चुनाव गर्ने कुरामा सडकबाट माग गर्छौं । सरकार बाहिर भएका शक्तिलाई यो अवसर मात्रै होइन । चुनौती पनि हो नि ।

राजावादी र अहिलेको सरकारबीच तारतम्य मिलाएर नै संसद विघटन भएको छ । अहिलेसम्मको घटनाक्रमले त्यो महसुस भइरहेको छ कि, बाहिर राजावादीहरुको चलखेल र हिजो गणतन्त्र विरोध गर्ने हरुको तारतम्य मिलिरहेको छ । प्रतिगामी हर्कत बढाएको छ ।

हामी एकजुट हुन्छौं । सडकबाट संघर्ष गर्छौं ।

आदर्श समाजसँगकाे कुराकानीमा आधारित

Related News

सम्बन्धित समाचार

    • संसद बैठकः सत्तापक्षको बेन्च झमेला

      rss रासस फागुन १६, २०७७
      काठमाडौँ, १६ फागुन | सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापनाको आदेशानुुसार प्रतिनिधिसभाको सातौँ अधिवेशन अबको आठ दिनभित्रै बस्दैछ । मन्त्रिपरिषद्को शुुक्रबारको बैठकले…
    • स्याङ्जाको बिरुवा–४ खुदीमा ६७ जना कांग्रेस प्रवेश

      Avatar आदर्श समाज सम्वाददाता फागुन १५, २०७७
      पोखरा । स्याङ्जा जिल्लाको बिरुवा गाउपालिका वडा नम्बर ४ खुदी गाउँबाट आज नेकपा परित्याग गरि ६७ जना नेपाली नेपाली कांग्रेस…
    • प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस

      Avatar आदर्श समाज सम्वाददाता फागुन १४, २०७७
      काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ…
    • विप्लव नेकपा मुस्ताङ इन्चार्ज पक्राउ

      Avatar आदर्श समाज सम्वाददाता फागुन १४, २०७७
      म्याग्दी। सरकारद्वारा प्रतिबन्धित नेकपा नेत्रविक्रम चन्द (विप्लव) समूहका मुस्ताङ जिल्ला इन्चार्ज पदम पुन (फिल्टर) पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका–२…
    • जनयुद्धका सहिदको सम्झना

      Avatar आदर्श समाज सम्वाददाता फागुन १४, २०७७
      हेमजा । गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले सहिदको बलिदानीले देशमा धेरै उपलब्धि हासिल हुन सकेको बताएका…

    hero news full width

    sanil ads

    wordlink ads