नवलपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि नवलपुरमा विद्यार्थीहरूले आन्दोलन थालेका छन् ।
प्रधानमन्त्री ओलीको प्रस्तावले लोकतन्त्रको हरण र संविधानको धज्जी उडाएको भन्दै कावासाेतीमा विद्यार्थीले आन्दोलन थालेका हुन् ।
नेविसंघ नवलपुरकाे अगुवाईमा कावासाेतीमा भएकाे विराेध उनीहरूले केपी ओलीविरुद्ध नारा लगाउँदै असंविधानिक कदम चालेकाे लाेकतन्त्र हरण गरेकाे आरोप लगाए।
संसद विघटनको प्रस्ताव तत्काल फिर्ता नलिए भाेलि नवलपुर बन्द गर्ने चेतावनी समेत दिएका छन्। नवलपुरको सदरमुकाम कावासोतीमा नेविसंघ नवलपुरले आधा घण्टा सडकमै संसद बिघटन प्रस्ताव बिरुद्ध प्रदर्शन गरेका थिए ।
नेविसंघका पूर्व केन्द्रीय सदस्य आरसी भटराईले अहिले सांकेतिक प्रदर्शनमा उत्रिएको साँझसम्मको राजनैतिक परिस्थितिपछि बिरोधका स्वरुपमा परिवर्तन गर्दै खवरदारीमा उत्रिने बताएका छन् ।
Related News
सम्बन्धित समाचार
यसरी शुरु हुँदै छ संसद
पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
झुठो विवरण सिफारिस गर्ने वडाध्यक्ष र सचिवले गरे आत्मसमर्पण
hero news full width
मुख्य समाचार
गण्डकीमा खोप भण्डारगृह शिलान्यास
तालवाराही मन्दिरमा क्युआर कोडबाट भेटी
फागुन २१, २०७७सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर
फागुन २१, २०७७बालुवाटार छिरे विप्लव
फागुन २१, २०७७पेट्रोलको मूल्य ६ वर्षयताकै बढी, निगमलाई मासिक ३ अर्ब घाटा
फागुन २१, २०७७विप्लव सार्वजनिक, नवलपुरमा सहिद परिवारलाई भेटेर प्रहरी स्कटिङ्गमा काठमाडौं जाँदै
फागुन २१, २०७७