Worldlink ads

संसद विघटनको प्रस्ताव बोकेर शीतलनिवास पुगे प्रधानमन्त्री

adarsha samaj आदर्श समाज संवाददाता
पौष ५, २०७७
Prime Minister KP Sharma Oli briefing President Bidya Devi Bhand

Prime Minister KP Sharma Oli briefing President Bidya Devi Bhandari

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्‍न शीतलनिवास पुगेका छन् ।

संसद विघटनको प्रस्ताव बोकेर प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्‍न शीतलनिवास पुगेका हुन् ।

आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर सिफारिस गरेको थियो ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads